Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप होटल तथा पर्यटन व्यवसायीले बुझायो १४ बुँदे ध्यानाकर्षण पत्र

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२१ असार २०७७, आईतवार
in समाचार
0
62
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– रामेछाप होटल तथा पर्यटन व्यवसायी संघले प्रमुख जिल्ला अधिकारीलाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । लकडाउनको समयमा सबैभन्दा बढी असर होटल तथा पर्यटन व्यवसायमा परेको भन्दै घर भाडामा ५० प्रतिशत छुट दिने ब्यवस्थाका लागि आबश्यक पहल गरिदिनु पर्ने र घरधनीको  बैंक कर्जा तिर्ने समयावधि समेत थप गर्न आबश्यक पहल गरिदिने माग सहित १४ बुँदे ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई बुझाएको हो ।

रामेछाप होटल तथा पर्यटन व्यवसायी संघका जिल्ला अध्यक्ष शेखर मान श्रेष्ठको नेतृत्वमा आइतबार दिउसो १ बजे  जिल्ला प्रशासन कार्यालय पुगेको ब्यसायिहरुको प्रतिनिधिमुलक टोलीले ध्यानाकर्षण पत्र बाचन गरि प्रमुख जिल्ला अधिकारीलार्ई बुझाएको हो । ध्यानाकर्षण पत्रमा घरधनिको घरबहाल कर र बैंकको ब्याजमा छुटको व्यवस्था गरि कर छुटका लागि सरोकारवाला निकायसँग समन्वय गरिदिनु पर्ने, बिद्युत–पानी महसुल कम्तीमा एक बर्षको छुट गरिनुपर्ने, टेलिफोन, इन्टरनेट लगायतका महसुलमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने र राहत स्वरुप एक वर्षको व्यवसाय कर तथा सबै प्रकारका राजस्वमा छुटको व्यवस्था मिलाउनुु पर्ने साथै व्यवसायीले लिएको ऋण तिर्ने समयाबधि कम्तीमा २ वर्ष थप गरी ब्याजमा सहुलियत गरिदिनु पर्ने लगायतका मागहरु रहेका छन् ।

त्यसैगरी सरकारले जारी गरेको मापदण्ड अनुसारका सावधानी अपानाएर होटल व्यवसाय खोल्ने व्यवस्था तुरुन्त मिलाइनु पर्ने, लकडाउनका कारण होटल क्षेत्रबाट विस्तापित भई बेरोजगार भएका श्रमिक तथा मजदुरहरुलाई आवश्यक तालिमको व्यवस्था गरी रोजगारीको अवसर सिर्जना गरिनुपर्ने  लगायतका मागहरु पनि ध्यानकार्षण पत्रमा उल्लेख छन् । आइतबार केन्द्रीय कार्यक्रम अनुसार देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम अन्तर्गत रामेछापमा पनि बुझाइएको संघका महासचिब सुदिप देवकोटाले बताउनुभयो ।

Share25Tweet16Share4

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२१ असार २०७७, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२१ असार २०७७, आईतवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२१ असार २०७७, आईतवार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२१ असार २०७७, आईतवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२१ असार २०७७, आईतवार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२१ असार २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero