Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा पुनःनिर्माणको काम ८६ प्रतिशत सम्पन्न

नेपाल अभियान नेपाल अभियान
२२ असार २०७७, सोमबार
in समाचार
0
57
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान ब्यवस्थापन तथा स्थानीय पुर्बाधार) मन्थलीले हाल सम्म ८६ प्रतिशत पुन निर्माण कार्य सम्पन्न भैसकेको जनाएको छ । कार्यालयका प्रमुख गणेश अर्यालले आफ्नो कार्यालय मार्फत गर्ने नीजि आबासको भवन, सरकारी एबं सामुदायिक भवन निर्माण र बातावरणमा परको क्षति सम्बन्धि काम गर्ने क्रममा हाल सम्म ११ अर्ब ४ करोढ ३६ लाख रकम बित्तिय प्रगति भइ ८६ प्रतिशत  पुनःनिर्माणको काम सम्पन्न भएको बताउनुभयो । आइतबार मन्थलीमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको पत्रकारहरुसँगको अन्तरकृया कार्यक्रमका अबसरमा आफ्नो कार्यालयले हाल सम्म गरेका गतिबिधिहरुको बारेमा जानकारी गराउँदै अर्यालले यस्तो बताउनुभएको हो ।

उहाँका अनुसार  जिल्लाका ४९ हजार ९ सय ४२  लभग्राहि भध्ये ४७ हजार ९ सय ६९ जनाले नीजि आवस निर्माण गर्ने सम्झौता गरेको भएपनि सबैले घर नबनाएको र घर नबनाउने मध्ये हाल सम्म २२ जनाले पहिलो किस्ता बापद बुझेको ५० हजार फिर्ता गरेको छन् । ८ सय ४० वटा घर प्रबलिकरणमा परेको, १६ वटा सरकारी आवास भवन बनेको, १४ वटा स्वास्थ्य चौकीभवनहरु निर्माण हुनुपर्नेमा सरकार मार्फत बन्ने ३ वटा निर्माणाधिन रहेको र एग्जिम बैक मार्फत बन्ने ११ वटा स्वास्थ्यचौकीहरु भने निर्माण सुरुवातिको प्रकृयामै रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलको अध्यक्षतामा समपन्न उक्त कार्यक्रममा चालु आर्थिक बर्षमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले गरेको कार्यक्रमको बारेमा कार्यक्रम अधिकृत दिपक केण्सीले जानकारी गराउनु भएको थियो ।

उहाले चालु आर्थिक बर्ष २०७६/७७ मा बिनियोजित कुल रकम  ६ लाख ९१ हजार ६ सय मध्ये ३ लाख ७ हजार ४ सय रुपैयाँ  खर्च भएको र आगामी आर्थिक बर्षका लागि  ५ लाख १ हजार पाँच सय  रकम बिनियोजन गरिएको बताउनुभयो ।  यस परियोजना मार्फत नीति तथा प्रगति बारे सारोकारवालाहरुसँग बैठक, निर्माणाधिन पूर्बाधारहरुको अबलोकन संयुक्त बिद्यालय अबलोकन कार्यक्रम सार्बजनिक सुनुवाई, गुनासो संकलन कार्यक्रम, पत्रकारसँग बैठक, सफलताको कथा र फेलोसिप लेखन बित्तिय प्रतिबेदन संकलन तथा छलफल संघ संस्थाको बैठक एबं सिमान्तकृत समुदायका ब्यक्तिहरुसँग छलफल गर्ने कार्यक्रम चालु आवमा भएको र आगामी आबमा पनि यिनै कार्यक्रमहरु रहेको बताउनुभयो ।

कार्यक्रमका अबसरमा कार्यक्रमबाट उपलब्धिहरु ल्याउँदा मापन योग्य ल्याउन र पुनःनिर्माणमा सदाचारका लागि अझै गम्भीर भएर काम गर्न पत्रकारहरुले सुझाब दिएका थिए ।

Share23Tweet14Share4

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२२ असार २०७७, सोमबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२२ असार २०७७, सोमबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२२ असार २०७७, सोमबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२२ असार २०७७, सोमबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२२ असार २०७७, सोमबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२२ असार २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.