Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका ४ ठाँउमा यात्रु सहायता कक्ष स्थापना

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२७ आश्विन २०७७, मंगलवार
in प्रहरी-प्रशासन, समाचार
0
183
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । कोभिड –१९ को महामारी सँगै नजिकिदै गइरहेको बडा दशै, शुभ दिपावली र छठ पर्व जस्ता चार्डहरुलाई ध्यानमा राखि जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाका ४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

चार्डपर्वका बेलामा यात्रुहरु ठगिने,गाडि नपाउने, झुक्कीएर फरक गाडि चढ्ने जस्ता समस्याहरु नआउन् भन्नका लागि केन्द्रय कार्यक्रम अनुसार यात्रु सहायता कक्ष स्थापना गरिएको रामेछाप प्रहरी प्रमुख बसन्त पाठकले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयमा राखिएको यात्रु सहायता कक्ष प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मंगलबार मैन बत्ती बालेर र सहायता कक्षको ब्यानर अनावरण गरेर उद्घाटन गर्नु भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बसपार्क, प्रहरी चौकी खिम्ती, प्रहरी बिट देवकोटा चोक र सेलेघाट प्रहरी चेक पोष्ट  मंगलबार देखि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला  ट्राफिक प्रमुख  रामेश्वर पाण्डेले बताउनुभयो  ।

कार्यक्रमका अबसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी शर्माले  यो महामारीका  बेलामा जनस्वास्थ्यका मापदण्ड नअपनाइ सवारी साधन सञ्चालन गर्ने, नियम पालना नगर्ने  सवारी चालहरुलाई जरीवाना गरी असोज २ देखि २६ गते सम्म १४ लाख ७३ हजार राजस्व संकलन गरेकोमा जिल्ला प्रहरी प्रमुख र जिल्ला ट्राफिक प्रमुख लगाएत सबै प्रहरी र ट्राफिक प्रहरीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

उहाले यस्ता सहायता कक्षले नागरिकहरु ठगिन बाट जोगिने र अनाबश्यक दुख नपाउने भएकाले यो कक्षबाट लक्षअनुसारको उपलब्धी हासिल गर्न अनुरोध गर्नुभयो ।

सो अबसरमा प्रजिअ शर्मा, जिल्ला प्रहरी प्रमुख र ट्राफिक प्रहरी प्रमुख समेतले बिभिन्न वस तथा साना सवारी साधनमा यात्रागर्ने यात्रीहरुलाई नोवेल कोरोना भाइसर (कोभिड–१९) का बेला अपनाउनुपर्ने  सावधानी, यसबाट बच्ने उपाय , मावनबेबिखन तथा ओसारपसार, लागु औषध दुब्र्यसन, आत्महत्या रोकथाम जस्ता बिषयस्तु समेटिएका चेतनामुलक सामाग्रीहरु समेत बितरण गर्नु भएको थियो ।

Share73Tweet46Share13

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२७ आश्विन २०७७, मंगलवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२७ आश्विन २०७७, मंगलवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२७ आश्विन २०७७, मंगलवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२७ आश्विन २०७७, मंगलवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२७ आश्विन २०७७, मंगलवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२७ आश्विन २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.