Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप काग्रेसको जागरण अभियान सुरु, भ्रष्टचारी सरकारको विरोधमा गाउँ–गाउँ पुग्ने बाचा

बद्री नयाँघरे बद्री नयाँघरे
२५ बैशाख २०७६, बुधबार
in राजनीति, समाचार
0
105
SHARES
Share on FacebookShare on Twitter

२५ वैशाख, २०७६

रामेछाप– नेपाली काग्रेसका नेता तथा पुर्व केन्द्रीय सदस्य मनमोहन भट्टराइले दुई तिहाईको सरकार सर्बसत्तावादमा लागको आरोप लगाउनु भएको छ । नेता भट्टराइले बर्तमान सरकार अहिले मुलुकमा बिकृति जन्माउन सक्रिय भएर लागेको आरोप समेत लगाउनुभयो ।

बुधबार नेपाली काँग्रेस रामेछापले आयोजना गरेको पार्टिको जागरण अभियान उद्घाटनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । केपी ओली नेतृत्वको सरकार बिकृति, विसंगति र भ्रष्टाचार लिप्त भएकाले त्यसको चिरफार गर्न नेपाली काँग्रेसले जागरण अभियान सुरु गरेको बताउनु भयो । 

रामेछाप जिल्ला सभापति लबश्री न्यौपानेको अध्यक्षता एवं नेपाली काँग्रेस केन्द्रीय सदस्य मनमोहन भट्टराइको प्रमुख आतिथ्यतामा बुधबार देखि सुरु भएको जागरण अभियानमा कार्यक्रममा बोल्दै पार्टि सचिब लेख बहादुर कार्की, बिष्णु बस्नेत, महासमिति सदस्य रामचन्द्र खड्का, निर्मला घिमिरे लगाएतले बोल्दै बर्तमान सरकारले गरेका सबै गलत क्रियाकलापको उजागर गर्न यो अभियान रामेछापको प्रत्येक वडा–वडामा लैजाने बताएका थिए ।

जागरण अभियानमा नेपाली काग्रेस रामेछापका नेता तथा कार्यकर्ताको सत्रिय सहभागीता रहेको छ ।

Share60Tweet19Share5

Related Posts

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२५ बैशाख २०७६, बुधबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२५ बैशाख २०७६, बुधबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२५ बैशाख २०७६, बुधबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२५ बैशाख २०७६, बुधबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२५ बैशाख २०७६, बुधबार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

२५ बैशाख २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.