Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

धुलो मुक्त हुँदै मन्थली बजार

नेपाल अभियान नेपाल अभियान
३१ बैशाख २०७६, मंगलवार
in समाचार, स्थानीय सरकार
0
122
SHARES
Share on FacebookShare on Twitter

३१ बैशाख, २०७६

मन्थली– रामेछापको मन्थलीमा पछिल्लो समयमा घाम लाग्दा उड्ने  धुलो र पानी पर्दा हुने हिलोको अस्थायी  समाधान हुने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यलयमा  प्रमुख जिल्ला अधिकारी लिला कुमारी के. सी पाण्डेको अध्यक्षतामा बसेको मन्थली बजारको सडक ब्यवस्थापन सम्बन्धि बैठले उक्त समस्याको अस्थायी समाधान तत्काल गर्ने निर्णय गरेको हो ।

बैठकले निर्माणाधिन मन्थली बजारको सडक ब्यवस्थापन गर्न धुलो नियन्त्रणका लागि मन्थली नगरपालिकाले नियमित रुपमा सडकमा पानी हाल्ने , मदन आश्रित चोक  देखि रणजोर खोला पुल हुँदै भैसेश्वर चोक सम्मको कालोपत्रे निर्माणाधिन सडकमा सडक डिभिजन कार्यालय खुर्कोटले ग्राबेल गर्ने, उक्त सडक निर्माण सम्बन्धि सम्पुर्ण कार्य बिबरण डिभिजन कार्यालयले मन्थली नगरपालिकालाई उपलब्ध गराउने र सडक निर्माणको सम्पुर्ण जिम्मेवारी सडक डिभिजन कार्यालयको भएपनि मन्थली नगरपालिकाले समेत सहजिकरण गरिदिने निर्णय  भएपछि  नागरिकले केहि समय अघि देखि  भोग्दै आएको समस्या समाधान हुने भएको हो   ।

यस अघि मंगलबार नै सम्पुर्ण पीडित बजारबासीको तर्फबाट यम बहादुर थापा र राजन बुढाथोकीले प्रतिनिधि मुलक हस्ताक्षर गरी जिल्ला प्रशासन कार्यालय रामेछापमा  सडक ब्यवस्थित गरिदिन अनुरोध गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्रमा मन्थली नगरपालिकाको वडा नं १ स्थित देबकोटा चोक देखि मदन आश्रित चोक हुदै रणजोर खोला पुल छेउ सम्मको सडक मा गाडि गुड्दा निस्कोको धुलोका कारण  ब्यक्तिका घर र पसलमा अस्त ब्यस्त बनाउदा बिरामी को संख्या बढ्दै गएको,  सडक आसपासमा रहेको ३ वटा बिद्यालयका  बिद्यार्र्थीहरुलाई हिडडुल र पठन पाठनमा गम्भिर रुपमा  असर परेकोले तत्काल निर्माणाधिन  उक्त सडकमा ग्राबेल र धुलो सडकमा पानीले धुलो पखाल्ने कार्य गर्ने ब्यवस्था मिलाउन अनुरोध गरिएको थियो । उक्त ज्ञापन पत्रमा आफ्ना मागहरु तत्काल सम्बोधन नभएमा सडक आवागमनमा रोक लगाउने चेतावनी समेत  पीडित पक्षले दिएका थिए ।

Share49Tweet31Share9

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

३१ बैशाख २०७६, मंगलवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

३१ बैशाख २०७६, मंगलवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

३१ बैशाख २०७६, मंगलवार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

३१ बैशाख २०७६, मंगलवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

३१ बैशाख २०७६, मंगलवार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

३१ बैशाख २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero