Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायीहरूको राष्ट्रिय भेला काठमाण्डौमा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
४ चैत्र २०७७, बुधबार
in कारोबार, समाचार
0
88
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ४ चैत । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघको स्टेशनरी तथा शैक्षिक मसलन्द विभागले राष्ट्रिय भेलाको अयोजना गरेको छ ।

स्टेशनरी तथा शैक्षिक मसलन्दको अयात विक्री वितरण तथा भन्सारमा देखिएका ब्यवसायीक समस्याहरू समाधानका लागि महासंघले खेल्नु पर्ने भुमिका लगाएका विषयमा आबश्यक छलफल गर्न देशरमका आयात कर्ता, एजेन्सी डिलर तथा वितरकहरूको राष्ट्रिय भेलाको अयोजना गरिएको नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महसंघका केन्द्रीय उपाध्यक्ष कृष्णचन्द्र पौडेलले वताउनु भयो । उहाले भन्नुभयो– “यहि चैत २१ गते होटल हार्दिक काठमाण्डौको वागवजारमा १०ः३० वजे भेलाको आयोजना गरिएको छ । त्यस भेलामा देशभरका साथीहरु आउनु हुनेछ र उक्त भेलाले गरेको महत्वपूर्ण निर्णयलाई कार्यान्वयनमा ल्याइने छ ।”

Share35Tweet22Share6

Related Posts

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

४ चैत्र २०७७, बुधबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

४ चैत्र २०७७, बुधबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

४ चैत्र २०७७, बुधबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

४ चैत्र २०७७, बुधबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

४ चैत्र २०७७, बुधबार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

४ चैत्र २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.