Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जनजाति पुरस्कारको सम्मान युवराजलाई

नेपाल अभियान नेपाल अभियान
२७ श्रावण २०७८, बुधबार
in समाचार
0
90
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछाप शाखाका कोषाध्यक्ष एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) का वाग्मति प्रदेशका उपाध्यक्ष युबराज श्रेष्ठ सम्मानित हुनु भएको छ । उहाँलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) रामेछापले महांसघको २२ औं स्थापना दिवसको अवसर पारेर आज खाँडदेवी गाउँपालीकाका सभाहलमा औपचारीक कार्यक्रमका विच उत्कृष्ट आदिवासी जनजाती वर्ष पुरस्कार बाट सम्मान गरेको हो ।न्युज २४ टेलिभिजनका जिल्ला सम्बाददाता, झंकार एफ एम ९७.५ मेगाहर्ज र मेरोप्रदेश डट.कमका प्रबन्ध निर्देशक समेत रहेका पत्रकार श्रेष्ठलाई फनिज रामेछापले नगद पाँच हजार सहित दोसल्ला र सम्मान पत्र द्धारा सम्मान गरेको हो । पत्रकार श्रेष्ठलाई खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले औपचारीक कार्यक्रमका विच सम्मान गरेका हुन ।


विगत १५ वर्ष देखी पत्रकारीतामा क्रियासील रहदै आएका श्रेष्ठलाई महासँघले पत्रकारीताको क्षेत्रमा क्रियाशिल रहि समाज रुपान्तरणमा महत्वपुर्ण भुभिका निर्वाह गरेको भन्दै संस्थाको आन्तरिक मुल्याङ्कनको आधारमा २२ औं स्थापना दीवसका अबसरमा सम्मान गरेको फोनिज रामेछापका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै खाडाँदेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङले फोनिजले जिल्लाको पत्रकारीत विकासमा खेलेको भुमिका प्रति सरहना गर्दै उसले पत्रकारहरुका अन्य संगठनहरुले भन्दा नयाँ र फरक काम गरेर आफनो पहिचान बनाउनु पर्ने बताए । उनले अबको पत्रकारीता खोजमुलक र विकाशमुलक हुन पर्ने भन्दै फोनिजमा आवद्ध पत्रकारहरुले खोजमूलक पत्रकारिता गरेर फरक पहिचान बनाउनु पर्ने पनि बताए ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले सम्मानित पत्रकारलाई बधाई दिंदै पत्रकारहरुले सही कुरालाई विश्लेषण गरेर विना पुर्वाग्रह समाचार मार्फत नागरिकलाई सुसूचित गराउनु पर्ने बताईन् । नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले फोनिजले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कारले पत्रकारहरुलाई थप क्रियासिल बनाउ सहयोगि भूमिका निर्वाह गर्नुका साथै यसबाट आम संचारकर्मिहरुमा उत्साह थपिएको धारण राखेका थिए । सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश सदस्य ज्ञानु श्रेष्ठ, प्रेस चौतारी नेपल रामेछापका अध्यक्ष युनिक विफा घिसिङ, प्रेस सेन्टर रामेछापका संयोजक निरोज श्रेष्ठ, राष्ट्रिय दलित पत्रकार महासंघ नेपाल रामेछापका अध्यक्ष लेख बहादुर विक सहित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।


फोनिज रामेछापका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहयोग रासि अक्षकोश बापत जिल्लाका क्रियासिल युवा पत्रकार सुमित श्रेष्ठले आफनो निजि सहयोगमा स्थापना गरेको जानकारी पनि सो अबसरमा गराईएको थियो ।आदिवासी जनजाति पत्रकारलाई स्वतन्त्र मुल्याँकनका आधारमा हरेक वर्ष उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार बाट सम्मान गर्ने निति महासंघले तय गरेको हो ।

Share36Tweet23Share6

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

२७ श्रावण २०७८, बुधबार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

२७ श्रावण २०७८, बुधबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

२७ श्रावण २०७८, बुधबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

२७ श्रावण २०७८, बुधबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२७ श्रावण २०७८, बुधबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२७ श्रावण २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.