Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा पुस्तक तथा स्टेसनरी ब्यवसायीहरुको अन्तकृया

नेपाल अभियान नेपाल अभियान
५ पुष २०७८, सोमबार
in कारोबार, समाचार
0
139
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ५ पुष ।नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ बगमती प्रदेशले रामेछापका पुस्तक तथा स्टेशनरी ब्यवसायीहरुसँग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

महासंघ जिल्ला शाखाका अध्यक्ष मिन प्रसाद घिमिरेको अध्यक्षता एबं प्रदेश अध्यक्ष नारायण कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकमा ब्यवासायीहरुले भोगिरहेको पिडा, त्यसका समाधानका उपायहरु र सबै पुस्तक तथा स्टेशनरी ब्यवसायीहरुले आ–आपफ्नो पसल गोदाम र स्टक समानको बिमा गर्दाको फाइदाका बारेमा छलफल गरिएको थियो ।
कार्यक्रमका अबसरमा बोल्दै प्रदेश अध्यक्ष श्रेष्ठले अरु बिमा कम्पनी भन्दा प्रभु इन्स्योरेन्सले ब्यवसायीहरुर्लाइ बढि सुबिधा दिने भएकाले पनि सबैले त्यसैमा बिमा गर्न र यस अघि बिमा गरीसकेकाहरुले पनि विमाको समयाबधि सकिएपछि तेस कम्पनीमा सार्नका लागि अनुरोध गर्नुभयो ।

ब्यवसायीहरुले कार्यक्रका अबसरमा ब्यवसायको दौडानमा आफुले भोग्नु परेको पिडाका बारेमा समिक्षा गर्दै पुस्तक तथा स्टेसनरी ब्यवसायमा बढदै गएको अस्वस्थ प्रतिस्पर्धा प्रति चिन्ता ब्यक्त गरेका थिए ।
कार्यक्रमका अबसरमा बोल्दै महासंघका प्रदेश सचिब हरि प्रसाद पौडेलले प्रदेश भरका सबै ब्यसायीहरुले एउटै बिमा कम्पनीमा बिमा गर्ने गरी प्रभु इन्स्योरेन्स सँग महासंघको सम्झौता भइसकेको र ब्यवसाय सुरक्षण् कार्यबिधि–२०७८ समेत निर्माण गरीसकिएको बताउनुभयो । महासंघले यस्तो अन्तकृया कार्यक्रम प्रदेश अन्तर्गका १३ बटै जिल्लामा आयोजना गर्ने लक्ष राखेको छ ।

Share56Tweet35Share10

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

५ पुष २०७८, सोमबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

५ पुष २०७८, सोमबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

५ पुष २०७८, सोमबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

५ पुष २०७८, सोमबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

५ पुष २०७८, सोमबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

५ पुष २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.