Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एमाले रामेछापको आठौ जिल्ला अधिबेसनको तयारी पु्रा

नेपाल अभियान नेपाल अभियान
१२ पुष २०७८, सोमबार
in समाचार
0
45
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १२ पुष । नेकपा एमाले रामेछापले आगामि पुस २३ र २४ गते गर्न लागेको जिल्ला अधिवेसनको तयारी पुरा भएको छ । उसले सोमबार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरि अधिवेसनको तयारी पुरा भएको जनाएको हो । अधिबेसनको उद्घाटन् जिल्ला ईन्चार्ज एवं केन्द्रिय सदस्य कैलाश ढ्ुँगेलले गर्नै पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेलको अध्यक्षता तथा पार्टिका केन्द्रिय सदस्य कैलाश ढुँगेलको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा पार्टि प्रचार विभाग प्रमुख प्रकाश कार्किले जिल्ला कमिटिले गरेको निर्णयको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको थियो । पौष २३ गते उदेघाटन र २४ गते बन्द सत्र गर्ने कार्यक्रम तय गरेको एमालेले जिल्ला अधिवेशनमा करिब ७ सय प्रतिनिधि छनौट हुन सक्ने जनाएको छ । त्यसका लागि पहिलो ५० जना संगठित सदस्य बराबर ३ जना प्रतिनिधि (एक महिला) ,पहिलो थप ५० जनामा एक प्रतिनिधि र अर्को थप ५० जना बराबर एक महिला सहित एमालेले प्रतिनिधि छनौट गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

त्यस्तै जनवर्गीय संगठनबाट प्रत्येक पालिकाबाट दुई महिला सहित ५जना ,सम्पर्क मञ्चबाट दुई महिला सहित १५जना , प्रत्येक वडाबाट न्युनतम एक जना दलितको प्रतिनिधित्व हुने गरी र ,जिल्ला सल्लाहकार समितिबाट १५ जना प्रतिनिधिले एमाले रामेछाप जिल्ला कमिटीको अधिवेशनमा सहभागिता जनाउने जानकारी दिईएको छ ।

एमालेले पुस १७ गते सबै वडाहरुबाट एकै दिन वडा भेला र १८ गते सातवटा पालिकामा पालिक भेला र सम्पर्क कमिटी र जनवर्गीय संगठनबाट अधिबेसनका लागि प्रतिनिधि चयन गरिने एमालेले जनाएको छ।

नेकपा एमालेले अधिबेसनलाई भब्य सभ्य बनाउनका लागि पार्टि अध्यक्ष शान्ति पौडेलको संयोजकत्वमा प्रेम तामाङ्ग , आनन्द श्रेष्ठ झम्क कडेल, सदस्य रहेने गरि राजनीतिक एवं सांगठनिक प्रतिवेदन समिति गठन गरेको छ । त्यसैगरि आर्थिक प्रतिवेदन तयारी समिति संयोजकमा रामप्रसाद देवकोटा ,प्रतिनिधि व्यवस्थापन समिति संयोजकमा आनन्द श्रेष्ठ ,स्वयंसेवक सेवक परिचालन समिति संयोजकमा लभ श्रेष्ठ ,खाद्य र आवास व्यवस्थापन संयोजकमा पुरुषोत्तम कडरिया,प्रचार प्रसार समिति संयोजकमा प्रकाशकुमार कार्की सास्कृतिक समिति झम्क कडेल,मञ्च व्यवस्थापन समिति संयोजकमा गोपाल श्रेष्ठ र अतिथि सत्कार समिति संयोजकमा प्रेमबहादुर तामाङलाई तोकेको पनि एमालेले जनाएको छ ।

Share18Tweet11Share3

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१२ पुष २०७८, सोमबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१२ पुष २०७८, सोमबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

१२ पुष २०७८, सोमबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

१२ पुष २०७८, सोमबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

१२ पुष २०७८, सोमबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

१२ पुष २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero