Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सप्ताहब्यापी कार्यक्रमको समापन

नेपाल अभियान नेपाल अभियान
१२ पुष २०७८, सोमबार
in समाचार
0
36
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १२ पुष । दुर्घटना न्युनिकिरण सम्बन्धी सप्ताहब्यापी कार्यक्रम आज समापन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा सप्ताहब्यपी रुपमा बिभिन्न कार्यक्रम गरिएको थियो ।

यहि पुष ६ गते बाट सुरु भएको उक्त कार्यक्रम अन्तर्गत जिल्लाका ३ वटा बिद्यालयमा दुर्घटना न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम, मन्थलीमा सञ्चालित अटो ब्यवसायीहरुलाई,जनपद, नगर प्रहरी र नगरपालिकाका कर्मचारहरुलाई अनुशिक्षण,सवारी साधनमा चेतनामुलक स्टीकर टास, सवारी चालक, यात्रु र पैदल यात्रीलाई चेतना मुलक सामाग्री बितण एबं अन्तिम दिन चेतनामुलक रयाली को आयोजना गरी सप्ताहब्यापी कार्यक्रमको सोमबार समापन गरिएको हो ।
समापन कार्यक्रमका अबसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले, सावरी चालक, पैदल यात्रीले ट्राफिक नियमको पालना गर्न सके दुर्घटना न्यनिकरण हुने बताउनु भयो । उहाले ट्राफिक प्रहरीले अहिले सम्म राम्रो काम गरेको भन्दै अझ थप प्रभावकारी ढंगको काम गर्न पनि आग्रह गर्नुभयो । उहाले भन्नुभयो जव नागरिक मा चेतना जाग्छ तब दुर्घटना न्युनिकरण हुन्छ । जव लापर्बाहि हुन्छ तव दुर्घटना बृद्धि हुन्छ त्यसैले सबैले संयमित भई सचेत नागरिक हुन जरुरी छ ।
कार्यक्रमका अवरमा बिभिन्न चेतनामुलक नाराहरु लेखिएको प्लेकार्ड सहितको रयालीले मन्थलीका बिभिन्न भागहरु परिक्रमा गरी देवकोटामा आएर समापन गरिएको थियो ।

Share14Tweet9Share3

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१२ पुष २०७८, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१२ पुष २०७८, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१२ पुष २०७८, सोमबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१२ पुष २०७८, सोमबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१२ पुष २०७८, सोमबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१२ पुष २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero