Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शिक्षक परोपकार बचतको नाफा २ लाख

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१५ पुष २०७८, बिहीबार
in कारोबार, समाचार
0
128
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१५ पुष । शिक्षक परोपकार बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा २ लाख ३४ हजार रुपैया नाफा कमाएको छ । सो कुरा बिहिबार मन्थलीमा सम्पन्न सहकारीको दशौ साधारण सभाका अबसरमा कोषाध्यक्ष मेघ प्रसाद भट्टराइले जानकारी गराउनु भएको हो । उहाले संस्थाको आर्थिक प्रतिबेदन पेश गर्दै ३२७ जना शेयर सदस्यहरुबाट संकलित बचत रकम परिचालन गरी शेयर पुँजी रु १४ लाख ७१ हजार ५ सय रुपैया भएको कुल बचत रु ६३ लाख ५५ हजार ४१ रुपैया भएको र ६० लाख २३ हजार ७ सय ऋण लगानी भएको बताउनुभयो ।

सहकारीका अध्यक्ष लक्ष्मण कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको उद्घाटन मन्थली नगरप्रमुख रमेश कुमार बस्नेतले गर्नुभएको थियो ।
सो अससरमा उहाले नगर भित्र भएका १०९ वटा सहकारी संस्था मध्ये ५५ वटा सहकारीहरु बेखबर रहेकोले उनीहरुलाई नियमन गर्ने काममा आफु लागिपरेको बताउनुभयो । उहाँले आफुले शहकारीको आधारशिला खडा गर्ने तयारी गरिरहेको भन्दै कमजोर सहकारीहरुलाई मर्ज को प्रकृयामा लैजान पनि अनुरोध गर्ने बतउनुभयो ।

कार्यक्रमका अबसरमा नेपाली काग्रेस का प्रदेश अधिबेशन प्रतिनिधि गुञ्जबहादुर श्रेष्ठ, जिल्ला कार्यसमितिका सदस्य नवराज घिमिरे, जिल्ला शिक्षा तथा समन्वय इकाइका कार्यालय प्रमुख भरत भट्टराई, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे लगाएतले आ –आफ्नो मन्तब्य राख्नु भएको थियो । साधारण सभाको बन्द सत्रले सचिब कमाला श्रेष्ठ द्धारा प्रस्तुत सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष मेघ प्रसाद भट्टराइ द्धारा प्रस्तुत आर्थिक प्रतिबेदन पास गरी बिधानका केहि बुँदाहरु समेत संसोधन गर्ने निर्णय गरेको छ । कार्यक्रमका अबसरमा उत्कृष्ठ बचत कर्ता र उत्कृष्ठ ऋणिलाई सम्मान गरिएको थियो ।

Share51Tweet32Share9

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१५ पुष २०७८, बिहीबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१५ पुष २०७८, बिहीबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१५ पुष २०७८, बिहीबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१५ पुष २०७८, बिहीबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१५ पुष २०७८, बिहीबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१५ पुष २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.