Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आफ्नो कार्यकाल उत्साह जनक भएको मन्थली नगर प्रमुखको दावी

बद्री नयाँघरे बद्री नयाँघरे
२९ पुष २०७८, बिहीबार
in समाचार, स्थानीय सरकार
0
72
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २९ पुष । मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले आफ्नो कार्यकालमा उत्साहजनक ढंगले काम गरेको बताउनु भएको छ ।

उहाँले आफनो दशांै नगरसभाका अबसरमा बोल्दै धेरै खालका बाधा अबरोधका विचमा पनि आफ्नो नेतृत्वमा नगरमा सन्तोषजनक काम गर्न पाउनु आफ्नोे र नगरबासिका लागि सुखद कुरा भएको दाबि गर्नुभयो ।
आफुले निर्बाचन हुँदा भाडाको घरमा बसेर अध्यारो कोठाबाट काम आरम्भ गरेको स्मरण गर्दै बस्नेतले दशांै नगरसभा सम्म आईपुग्दा नगरको भब्य महलको अत्याधुनिक हलमा बसेर नगरसभा गर्न पाउनु उत्तिकै सुखद कुरा रहेको बताउनु भयो । आफुले महत्वपुर्ण उपलब्धिका रुपमा लिएको बताउनु भयो । त्यसबाहेका कृषि पर्यटन पशुपालन आदिका क्षेत्रमा पनि नगरले उल्लेख्य काम गरेको विबरणमा उल्लेख गरिएको छ ।
जसमध्य नगरको धार्मिक पर्यटनको महत्वपुर्ण स्थान ओगटेको बाहुन्चुरा महादेबको मन्दिर सम्म पुग्नका लागि निर्माणाधिन र समापनको अन्तिम चरणमा रहको सिंढी निर्माणको काम पनि आफनो कार्यकालको गर्बिलो कामका रुपमा बस्नेतले चित्रण गर्नु भयो । त्यस बाहेक मन्थलीको तीनलाल पार्कमा निर्माणाधिन पार्क र सभाहल,चिस्यानकेन्द्र, गाईखुरा देखि चिसापानीको भिमसेन मन्दिर सम्म निर्माणाधिन सिढीको अन्तिम चरणमा पुगेको लगायत एक दर्जन जति आयोजनाहरुले नगरको विकासमा उल्लेख्य भूमिका खेलेको पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
छ महिनाको बिचमा कुल बजेटको २० प्रतिशत मात्र खर्च गर्न सफल भएको छ । उसले गत साउन देखि पौष १५ सम्ममा गरि आफ्नो कुल बजेटको २० प्रतिशत मात्र खर्च गरेको जानकारी नगर परिषद्को समापन पछि पत्रकार सम्मेलनको आयोजना गरि गराएको हो । आफनो विगत देखि हाल सम्म गरेको कामको समिक्षा गर्दे बर्तमान जनप्रतिनिधिको समापन बर्षको १० औं नगरपरिषदका अबसरमा नगरपालिकाले हाल सम्म गरेको कामको समिक्षा पनि गरेको छ ।
सो अबसरमा परिषदले तय गरेको निति र विधि सहितको कार्यक्रम प्रस्तुत गर्दे नगर प्रमुख रमेश कुमार बस्नेतले नगरले चालु आब २०७८।७९ का लागि कुल १ अर्ब ७ करोड ८५ लाख ३८ हजार ८ सय ७२ रुपैयाँ बजेट बिनियोजन गरेको भएपनि उक्त बजेट सोचे भन्दा निकै कम खर्च भएकोमा भने असन्तोष ब्यक्त गर्नु भयो । हामिले ६ महिनाको विकासको क्रमलाई हेर्ने हो भने हामि कुल बजेटमा २० करोड ९५ लाख १३ हजार १ सय रुपँयाँ मात्र खर्च गर्न सफल भएका छौ । त्यस्तै चालु तर्फको पुजिगत खर्च तर्फ ५ करोड ९८ लाख ५० हजार अर्थात ११ दशमलब २१ प्रतिशत मात्र रहेको जानकारी पनि बस्नेतले गराउनु भयो ।
यो विवरणलाई हेर्दा नगरले सन्तोष गर्नै ठाउँ नभएको भएपनि नगरको समग्र विकास भने सन्तोषजनक रहेको पनि प्रमुखले बताउनु भयो । उहाँले भन्नु भयो समयमानै योजना सँझौता र विकासे आयोजनका कामले गति लिन नसकेका कारण पुँजिगत खर्चमा नगर पछाडि परेको हो । बाँकि कुरामा हाम्रो कार्यकालमा हामिले ८० देखि ९० प्रतिशत सम्म प्रगति गरेका छौ ।

Share29Tweet18Share5

Related Posts

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

२९ पुष २०७८, बिहीबार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

२९ पुष २०७८, बिहीबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

२९ पुष २०७८, बिहीबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

२९ पुष २०७८, बिहीबार
 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 
देश

 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 

२९ पुष २०७८, बिहीबार
सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 
देश

सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 

२९ पुष २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.