Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरपालिकामा अन्तरक्रिया

नेपाल अभियान नेपाल अभियान
३ चैत्र २०७८, बिहीबार
in प्रदेश नं ३, समाचार
0
77
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,३ चैत । रामेछाप नगरपालिकाको पर्यटन विकासको अबधारणा र संम्भाबनाका बारेमा रामेछाप नगरपलिकामा बुधवार अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ रामेछापको आयोजना तथा रामेछाप नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम भएको हो ।

महासंघका अध्यक्ष बद्रि नयाँघरेको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर थापामगरले आफ्नो टिमले नगरको काम गर्दा कुनै स्वार्थ नराखि बिभिन्न सुचकहरुलाई पुरा गर्ने गरी काम गरेका कारण शुसासनको क्षेत्रमा प्रदेश स्तरीय मुल्याङकनमा प्रथम भएको बताउनुभयो ।
उहाले पर्यटनको संभावना पर्याप्त बोकेको रामेछाप नगरपालिकाको बिकास गर्न अझै धेरै वाकी रहेकोले अब आउने जननिर्बाचित प्रतिनिधिहरुले काम गर्नुपर्ने कुरालाई जोड दिनुभयो । सो अबसरमा बोल्दै नगर उपप्रमुख सृजना खड्काले काम गर्ने क्रममा धेरै चुनौतिहरु सामना गर्नु परेको भन्दै नगरको बिकास लाई आफुले सधै आफ्नो कर्तब्य र जिम्मेवारी ठानेर हरेक क्षेत्रको बिकासका लागि लागिपरेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी दिपक पहाडिले रामेछाप नगरपलिका सुशासनको क्षेत्रमा राम्रो काम गरी प्रदेश स्तरमा प्रथम र देश भरमा सोह्रौ हुन सफल भएकोमा मुक्त कण्ठले प्रशंसा गर्नु भयो ।

सो अबसरमा बोल्दै पत्रकार महासंघ बागमति प्रदेशका अध्यक्ष शिब देवकोटाले पनि बागमति प्रदेश अन्तर्गत रहेको रामेछाप जिल्ला सुशासनको क्षेत्रमा प्रथम हुनु भनेको आफ्नो पनि गौरबको बिषय बनेको भन्दै यस्तो कार्यलाई निरन्तरता दिन अनुरोध गर्नु भयो । उहाले पत्रकार हरुपनि निति र बिधि भित्र रहेर चल्नु पर्ने भएकोले जिल्लाको महासंघ वा त्यस सँग आबद्ध पत्रकारहरुले कुनै कमि कमजोरी गरेको भए सजायको भागेदारहुने बताउनु भयो ।
कार्यक्रमका अबसरमा सो नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लाम्गादे,नेपाल पत्रकारमहासंघ का पूर्ब अध्यक्ष टिका प्रसाद भट्ट लगाएतले आ –आफने मन्तब्य राख्नु भएको थियो ।
सो अबसरमा रामेछाप जिल्लाको समग्र बिकास निर्माणको अबस्था र पर्यटन प्रबद्र्धन मा गरेको प्रयासको वारेमा बृत्तचित्र प्रदर्शन गरिएको थियो ।
बृत्त चित्रका बारेमा सम्वन्धीत वडाका अध्यक्षहरु र कार्यक्रमका सहभागिहरुले सुझाब दिएका थिए ।

Share31Tweet19Share5

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

३ चैत्र २०७८, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

३ चैत्र २०७८, बिहीबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

३ चैत्र २०७८, बिहीबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

३ चैत्र २०७८, बिहीबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

३ चैत्र २०७८, बिहीबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

३ चैत्र २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.