Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

निर्वाचन आयोगले उपेक्षा गरेको भन्दै स्थानीय स्तरका छैटौं तहका अधिकृतहरुको आपत्ति

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१३ चैत्र २०७८, आईतवार
in राजनीति, समाचार
0
59
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१३ चैत । मन्थली नगरपालिकामा कार्यरत छैटौं तहका कर्मचारीहले आफुहरुलाई निर्वाचन आयोगले उपेक्षा गरेको भन्दै जिल्ला निर्वाचन कार्यालय रामेछाप मार्फत निर्वाचन आयोग लाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
निर्वाचन आयोग बाट स्वीकृत स्थानीय तह निर्बाचन जनशक्ति ब्यवस्थापन निर्देशिका –२०७८ मा रहेको प्राबधान बिभेदकारी भएको भन्दै उनीहरुले उक्त पत्र बुझाएका हुन् ।

निर्देशिकाको दफा –५ मा निर्बाचन अधिकृतको कार्यालयमा रहने कर्मचारी सम्बन्धमा सहायक निर्बाचन अधिकृतको रुपमा राजपत्रांकित द्वितिय वा तृतिय श्रेणी सँगै अधिकृत स्तर सातौ, आठौ र नवौ रहने ब्यवस्था गरेको छ भने दफा–७ मा मत गणना टोलीमा रहने कर्मचारी सम्बन्धमा मत गणना अधिकारीको रुपमा राजपत्रांकित तृतिय श्रेणी वा अधिकृत स्तर आठौ र सातौ मात्र रहने उल्लेख गरिएको छ । स्थानीय तहमा रहने अधिकृत स्तरका अन्य सबै तहका कर्मचारीहरु समाबिष्ट हुन सक्ने भनिएको उपरोक्त प्राबधानहरुमा अधिकृत स्तर छैटौ तहका कर्मचारीहरुको सम्बन्धमा के हुने भन्ने वारेमा कहि कतै स्प्रष्ट रुपमा नभएकोले आफुहरुले ध्यानाकर्षण पत्र बुझाएको टोलीका सदस्य सौभाग्य न्यौपानेले बताउनुभयो ।

स्थानीय तहमका कायय रहेको छैटौं देखि आठौं सम्मका पदहरुलाई नेपाल सरकाले अधिकृत स्तरको पदको रुपमा तह मिलान गरको सन्दर्भमा कर्मचारी समायोजन ऐन –२०७५ बमोजिम अधिकृत स्तर छैटांै तहमा समायोजन भई आएका अधिकृत कर्मचारीहरु, केन्द्रीय एबं प्रदेश लोक सेवा आयोग बाट भएको अधिकृत छैटौं तहको माग बमोजिम अधिकृत स्तर छैटौं तहको पदमा स्थायी नियुक्ती लिर्ई कामकाज गरिरहेका तथा सबै स्थानीय निकायमा कार्यरत छैटांै तहमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई निर्बाचन आयोग नेपाल जस्तो स्वतन्त्र, तटस्थ,र अधिकार सम्पन्न संबैधानिक निकायले समेत कानुनी रुपमै बिभेदपूर्ण, कामकाजमा हिनताबोध र निरुत्साहित हुने किसिमले पक्षपात पूर्ण ब्यवस्था भएको प्रति खेद ब्यक्त गरिएको कुरा उक्त ध्यानाकर्षण पत्रमा उल्लेख छ ।


अधिकृत स्तरमा सेवा प्रवाहको सुरुवाती बिन्दु रहेको तथा स्थानीय तहमा सफलतापूर्वक कार्य जिम्मेवारी समेत गरेको अधिकृत स्तरको छैटांै तहलाई पनि सातौं र आठौं तह झै निसंकोच कार्य जिम्मेवारी प्रदान गर्नु पर्ने माग पनि उक्त पत्रमा उल्लेख गरिएको छ ।
मन्थली नगरपालिकामा कार्यरत अधिकृत छैटौ तहका कर्मचारीहरु क्रमशः गोबिन्द कुमार कट्टेल, सौभाग्य न्यौपाने, उज्वल देवकोटा र सुदर्शन राय द्वारा संयुक्त रुपमा हस्ताक्षरीत उक्त पत्रमा यस किसिमको बिभेदपूर्ण ब्यवस्था कमय रहेको अबस्थमा निर्बाचन प्रयोजनका काम काजमा आफुहरुको उत्साह जनक सहभागिता नहुने कुरा पनि उल्लेख गरिएको छ ।

उक्त ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला निर्बाचन अधिकारीले उहाहरुले दिएको ध्यानाकर्षण पत्र को सक्कलै निर्बाचन आयोगमा आइतवार नै पठाइदिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
सो ब्यहोराको ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारीलाई पनि आज नै बुझाइएको थियो ।

Share24Tweet15Share4

Related Posts

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

१३ चैत्र २०७८, आईतवार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

१३ चैत्र २०७८, आईतवार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

१३ चैत्र २०७८, आईतवार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

१३ चैत्र २०७८, आईतवार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

१३ चैत्र २०७८, आईतवार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

१३ चैत्र २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.