Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सहकारी दिवसका अवसरमा विबिध कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
२० चैत्र २०७८, आईतवार
in प्रदेश नं ३, समाचार
0
121
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२० चैत । “मार्यादित ब्यवसाय र प्रबिधिमा सहकारी” भन्ने मूल नाराका साथ राष्ट्रिय सहकारी दिवस आज विबिध कार्यक्रमका साथ मन्थलीमा मनाइएको छ ।


बाजागाजा र सहकारी सम्बन्धी बिभिन्न नाराहरु लेखिएको ल्पे कार्ड र बाजागाजा सहितको ¥यालीले मन्थली बजारका बिभिन्न भागहरु परिक्रमा गरी वसपार्कमा पुगेर नवरजागरण बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको ए टि एम को उद्घाटन पछि गुम्बाहलमा प्रवचन कार्यक्रम गरिएको थियो ।

जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अथिति एबं मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले गर्नु भएको थियो ।
जिल्लाका बिभिन्न बचत तथा ऋण सहकारी संस्थाका आ–आफ्ना ब्यानर सहितको ¥यालीमा सम्बन्धित सहकारीका कर्मचारीहरु र सञ्चालक समितिका पदाधिकारी एबं सदस्यहरु र अन्य सरोकारवाला निकायका प्रमुख एबं प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

सो अवसरमा नगर प्रमुख बस्नेत, प्रमुख जिल्ला अधिकारी दिपक पहाडी, जिल्ला बचत संघका अध्यक्ष जगन्नाथ दाहाल, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे,जिल्ला सहकारी संघका उपाध्यक्ष श्याम थापा लगाएतले आ–आफ्नो मन्तब्य राख्नुभएको थियो ।

Share48Tweet30Share8

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२० चैत्र २०७८, आईतवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२० चैत्र २०७८, आईतवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२० चैत्र २०७८, आईतवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२० चैत्र २०७८, आईतवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२० चैत्र २०७८, आईतवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२० चैत्र २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.