Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्लामा गठबन्धन हुन्छ ढुक्क रहनुस–कान्छाराम

नेपाल अभियान नेपाल अभियान
२२ चैत्र २०७८, मंगलवार
in प्रदेश नं ३, समाचार
0
314
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, २२चैत । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा जिल्लाभरी गठबन्धन हुनेमा शंका नगर्न नेपाली काँग्रेसका सभापति पूर्ण बहादुर तामाङ, कान्छाराम ले बताउनुभएको छ ।
सो कुरा मन्थली नगरपालिका वडा नं–७ मा आयोजित एक कार्यक्रमका अबसरमा उहाले सो कुरा बताउनुभएको हो । उहाले भन्नुभयो– “मन्थली नगरपालिका सहित सबै पालिकामा गठबन्धन हुन्छ तर गठबन्धन हुँदा पनि यहाको वडा अध्यक्षको एकमात्र उमेद्धवार भुवन हरि प्रसाई नै हो अरु वडामा माओवादीलाई वडा अध्यक्ष दिए पनि यो वडामा वडा अध्यक्षमा भुवनहरी प्रसाई भन्दा बाहेक अरुपार्टि वा ब्यक्तिलाई वडा अध्यक्षमा सम्झौता गर्ने टिकट दिने काम म बाट हुन्न यसमा शंका नगर्नुस ।”

भटौलीको माझी समुदायमा खानेपानीको अभाव भएपछि वडा वाट केहि रकम परेको तर त्यसले मात्र योजना सम्पन्न गर्न नसकेपछि दातृ निकाय खोजी गर्नेक्रममा नेपाली काँग्रेसका निवर्तमान वडा सभापति भुवनहरी प्रसाइको पहलमा कान्छाराम तामाङले यस समुदायमा पानी खुवाउन आबश्यक पाइप, मिटर र साविकको वडा न ७,८ र ९ मा बाटो सफा गर्न जे सि बि डोजर पठाइदिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
खानेपानीका लागि आबश्यक पर्ने पाइपहरु मध्ये हाल काम गर्दै गर्नका लागि उहाले उपलब्ध गराउनुभएको ५० एम एम को ४ क्वाइल पाईप भटौली लिफ्ट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हर्क बहादुर माझीलाई पार्टि सभापति तामाङले हस्तान्तण गर्नु भएको थियो ।

उहाले वडा देखि नगरपालिका, प्रदेश र संघमा समेत नेपाली काँग्रेसको रुख चिन्हमा भोट हालेर काँग्रेस पार्टिलाई जिताइदिने हो भने करोडौका बजेट भटौलीमा आफुले ल्याउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।वडा पार्टि सभापति वल बहादुर तामाङ को अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा पार्टि सभापति, प्रबक्ता नारायण बोगटि, महाधिबेशन प्रतिनिधि शुक्र माझी, जिल्ला कार्यसमिति सदस्य राम बिलास महतो मनोनित सदस्य चिना कार्की, लगाएतको उपस्थिति रहेको थियो ।
सो अबसरमा हर्क बहादुर माझी, वडाका निवर्तमान सभापति भुवनहरी प्रसाई वडाको समस्या र समाधानका उपाय सहित समसामयिक बिषयमा मन्तब्य राख्नुभएको थियो । यसैबिच कार्यक्रम पछि बसेको वडा कार्य समितिको बैठकले निवर्तमान वडा सभापति भुवनहरी प्रसाईलाई वडा अध्यक्षमा सर्बसम्बत रुपमा निर्णय गरेको छ ।

Share126Tweet79Share22

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२२ चैत्र २०७८, मंगलवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२२ चैत्र २०७८, मंगलवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२२ चैत्र २०७८, मंगलवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२२ चैत्र २०७८, मंगलवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२२ चैत्र २०७८, मंगलवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२२ चैत्र २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.