Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

१६ जना मतदाता १८ जना उमेद्वार

नेपाल अभियान नेपाल अभियान
२७ जेष्ठ २०७९, शुक्रबार
in राजनीति, समाचार
0
183
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, २७ जेठ । जिल्ला समन्वय समिति रामेछापको आइतवार हुने निर्बाचनका लागि १६ जान सँग मतको अपेक्षा गर्दै १८ जनाले मनोनयन दाखिला गरएका छन ।
१६ जनाले मत हाल्न पाउने उक्त निर्बाचनमा नेपाली काँग्रेस र माओवादीको गठबन्धन गरी ९ जना र नेकपा एमाले एक्लैले ९ जनाको उमेद्वारी दर्ता गराएपछि उमेद्वारको संख्या १८ पुगेको हो ।
१८ जना उमेद्वार मध्ये ९ जनालाई रामेछाप जिल्लाका ८ वटा पालिकाका प्रमुख र उपप्रमुख एबं अध्यक्ष र उपाध्यक्ष गरी कुल १६ जनाले मतदान गर्ने छन् ।
गठबन्धनको तर्फबाट जिसस प्रमुखमा नेपाली काँग्रेसबाट चिना खड्का कार्कीले प्रमुखमा र नेकपा माओवादी केन्द्रका प्रेम बहादुर (प्रेम सागर) थापाले उप प्रमुख मा मनोनयन दाखिला गरेका हुन । बाँकी रहेका ७ वटा सदस्यहरुमा नेपाली काँग्रेसको तर्फबाट बाबुलाल योन्जन, बीर बहादुर कार्की, अनिषा माझी र नेकपा माओवादी केन्द्रको तर्फबाट हिरा कुमारी गिरी, डम्बर कुमारी रसाइली,बिन्दा सार्की र बिक्रम थापा मगरले उमेद्वारी दर्ता गराएका हुुन ।
त्यसैगरी नेकपा एमाले एक्लैले तुल प्रसाद कडेललाई प्रमुख र साबित्री सुनुवार लाई उप प्रमुखका लागि मनोनयन दर्ता गराएको छ । अन्य ७ जना सदस्यमा मनोनयन गर्नेहरुमा भोजराज कडरिया, कृष्ण बहादुर कार्की, बाला काजी श्रेष्ठ, लाछिरी शेर्पा, सिर कुमारी श्रेष्ठ, सुमित्रा सुनुवार र उर्मिला मुग्रातीले उमेद्वारी दर्ता गराएका हुन ।
१६ मतदाता मध्ये चुनाब जित्नका लागि ९ मत चाहिन्छ जस मध्ये ७ मत नेपाली काँग्रेस र ३ मत नेकापा माओवादी केन्द्र सँग हुँदा कुल मत १० हुने हुन्छ । उता एमालेको भने ६ मत रहेको छ । अध्यक्ष पदकि उमेद्वार चिना कार्की खड्का जिल्ला समन्वय समितिको अध्यक्ष हुने पक्का भएको हो । उहा सँगै नेपाली काँग्रेको तर्फबाट बाबुलाल योन्जन, बीर बहादुर कार्की, र अनिषा माझी ले पनि उमेद्वारी दर्ता गराएका छन् ।
जो जो उमेद्वार हुन् उनीहरुको मताधिकार छैन मताधिकार भएको पदाधिकारी उमेद्वार हुन पाउदैन । जिससको उमेद्वार बन्नका लागि वडाबाट वडा सदस्य निर्बाचित भई आउनु पर्ने हुन्छ । तर उनीहरुलाई मत हाल्नका लागि ८ वटै पालिकाका प्रमुख र उपप्रमुखले मात्र पाउने ब्यवस्था रहेको छ ।
त्यसो गाउकार्यपालिकामा मनोनित हुने ६ जना मध्ये समाबेसी २ र खुल्ला महितला ४ जना, नगरकार्यपालिकामा हुने ३ जना समाबेसी र ५ जना खुल्ला महिला सहित ८ जना मध्ये समाबेसी तर्फका मनोनित हुने गा.पा. मा २ र न.पा.मा ३ जनाको भने मताधिकार हुँदैन ।
आफु भोट हाल्न नपाउने र अरुको भोट ले ९ जनानै जित्नुपर्ने नियम स्थानीय तह (जिसस) गठन सम्बन्धि निर्देशिका मा रहेको छ । त्यसैगरी गा.पा र न पा मा पनि क्रमशः २ र ३ जनालाई अरुले भोट हालेर जिताउनु पर्ने तर आफ्नो मताधिकार भने नरहने ब्यवस्था छ ।

Share73Tweet46Share13

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

२७ जेष्ठ २०७९, शुक्रबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

२७ जेष्ठ २०७९, शुक्रबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

२७ जेष्ठ २०७९, शुक्रबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

२७ जेष्ठ २०७९, शुक्रबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

२७ जेष्ठ २०७९, शुक्रबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

२७ जेष्ठ २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.