Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जवरजस्ती करणिको आरोपमा कठायत पक्राउ

नेपाल अभियान नेपाल अभियान
२ भाद्र २०७९, बिहीबार
in समाचार
0
151
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२ भदौ । रामेछाप जिल्लाको गोठगाँउ स्थायी ठेगाना भएका मन्थलीका ब्यवसायि पवन कठाएत आफ्नै भतिजी बुहारीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका छन् ।

रामेछाप उद्योग बाणिज्य संघका कोषाध्यक्ष समेत रहेका ब्यवसायि कठायत लाई सो अभियोगमा बुधबार सदरमुकाम मन्थली बजारबाट प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै भतिजी बुहारी बिनु यादवले मन्थली नगरपालिका– १ मा रहेको आफ्नै घरमा जबर्जस्ती करणी गर्न खोजेको भन्दै कठायतविरुद्ध गत साउन १५ गते रामेछाप प्रहरीमा किटानी जाहेरी दिएका कारण निजलाई थप अनुुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको हो ।
बुहारीले आफुबिरुद्ध प्रहरीमा जबरजस्ती करणी सम्बन्धि जाहेरी दर्ता गराएको थाहा पाएपछि कठायत फरार भएका थिए । फरार रहेका कठायतलाई सुराकीको आधारमा सदरमुकाम मन्थलीबाट बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नावय उपरीक्षक राजकुमार थिङले जानकारी दिनु भयो ।

झण्डै १ महिना अघि रामेछाप जिल्ला अदालतबाट कठायतका भतिज प्रदीप कठायत र बुहारी बिनु यादवबिच सम्बन्ध विच्छेदको फैसला भएको थियो । अदालतले जबरजस्ती आफ्नो श्रीमान सँगको सम्बन्ध बिच्छेद गराएको भन्दै अदालत भित्रै विनु यादवले बिष सेवन गरेकी थिइन ।

बिष सेवन पछि तत्काल उनलाई मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचार पछि थप उपचारको लागि काठमाण्डौं लगिएको थियो । यादवलाई उनका काका ससुरा कठायतले अदालतले आज हाम्रो पक्षमा फैसला हुँदैछ, भन्दै आफु एक्लै बसिरहेको कोठामा पसि बलात्कार गर्न खोजेको र आफु बलात्कार प्रयासबाट उम्कन सफल भएको भन्दै बुहारी यादवले प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन ।
आरोपित कठायत र उनका परिवारले भने यो आरोप सत्य नभएको र आफ’लाई प्रहरीले पक्राउ गरिएको नभई अनुसन्धान कार्यलाइ सहयोग गर्न आफै प्रहरी कार्यालय गएको र आफ्नो चरित्र हत्या गर्न कोहि कसैको उक्साहटमा मुद्दा हाल्न लगाइएको बताइरहेका छन् ।
पक्राउ परेका कठायतलाई बुधबार नै रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको र आरोपी दोषी हुन या हैनन भन्ने कुरा अनुसन्धान पछि मात्र थाहा हुने प्रहरी नायव उपरीक्षक राजकुमार थिंङ्गले बताउनुभयो ।

Share60Tweet38Share11

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२ भाद्र २०७९, बिहीबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२ भाद्र २०७९, बिहीबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

२ भाद्र २०७९, बिहीबार
राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

२ भाद्र २०७९, बिहीबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

२ भाद्र २०७९, बिहीबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

२ भाद्र २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.