Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अरुको भन्दा फरक तरिकाको काम गर्नेछु –प्रजिअ रेग्मी

नेपाल अभियान नेपाल अभियान
१३ आश्विन २०७९, बिहीबार
in प्रदेश नं ३, प्रहरी-प्रशासन, समाचार
0
87
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १३ असोज । मन्त्रालय बाट भर्खरै सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बिगत का प्रजिअ भन्दा फरक तरिकाको काम गर्ने लक्ष रहेको बताउनु भएको छ ।
सो कुरा उहाले बिहिवार प्रशासन कार्यालयमा आयोजना गरिएको सञ्चारकर्मीहरु सँग परिचयात्मक तथा आसन्न दशै तिहार,छठ र नेपाल सम्बत को अबसरमा शुभकामना आदान प्रदानका क्रममा बताउनु भएको हो ।


यहि असोज १२ गते बधवारदेखि आफ्नो जिम्मेवारी सम्हाल्नु भएका प्रजिअ रेग्मीले जिल्लामा रहेर फरक तरिकाको काम गर्न सबैको सहयोगको खाँचो रहेको बताउनुभयो । उहाले आफुले सहायक प्रजिअ देखि स्थानीय बिकास अधिकारी हुँदै पालिकामा रहेर प्रमुख प्रशासकिय अधिकृत समेतको भुमिका निर्बाह गरी धेरै अनुभब बटुली सकेकोले आफुलाई रचनात्मक काम गर्न कुनै समस्या नहुने बताउनुभयो । पत्रकारहरुले जिल्लाको समसामयिक अबस्था र सुधार गनुपर्ने कामका बारेमा दिएको सुझाबहरुलाई पालना गर्न प्रयास गर्ने पनि उहाले बताउनुभयो । उहाले भन्नुभयो– “तपाइहरु लमो समय देखि यहि जिल्लामा हुनुहुन्छ त्यसैले जिल्लाको बारेमा मैले तपाइहरु सँग सिक्ने हो हामी नियमति आफ्नो अनुभव आदान –प्रदान गरी काम गरौ त्यसो गर्दा कुनै काम गर्न पनि असजिलो हुन्न ।”
कार्यक्रममा सहभागि पत्रकारहरुले शुभकामना आदान प्रदान सहित लाप्चानेमा रहेको इलाका प्रशासन कार्याल प्राय जसो बन्द हुने भएकोले त्यसलाई नियमित गर्नुपर्ने पालिकाका कर्मचारीहरुले हेलचेक्रयाई गरी कार्यालयमा लामो समय सम्म अनुपस्थित रहने गरेकोले उनीहरुको पनि छड्के अनुमगन हुनुपर्ने,राष्ट्रिय परिचय पत्र बनाउनका लागि हुनेगरेको ढिला सुस्तीलाई छिटो छरितो गर्नुपर्ने, दशैको बेलामा हुन सक्ने संम्भाबित दुर्घटनालाई न्युनिकरणका लागि नियमित चेक जाँच गरिनुपर्ने, सूचनाको हक सम्बन्धि ऐन तथा नियमावलीलाई कार्यान्वयन गरिनुपर्ने र यस बेला ब्यापारीहरुले गर्न सक्ने कालो बजारी लाई हटाउनका लागि अनुगमन लाई नियमित गर्नुपर्ने,लगाएतका सुझाब दिएका थिए ।

Share35Tweet22Share6

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१३ आश्विन २०७९, बिहीबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१३ आश्विन २०७९, बिहीबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१३ आश्विन २०७९, बिहीबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१३ आश्विन २०७९, बिहीबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१३ आश्विन २०७९, बिहीबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१३ आश्विन २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.