Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा शुभकामना आदान प्रदान

नेपाल अभियान नेपाल अभियान
१५ आश्विन २०७९, शनिबार
in समाचार
0
66
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १५ असोज । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थलीमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।


राजयोग सेव केन्द्र कि प्रमुख सञ्चालिका सिता दिदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रामेछाप जिल्लामा भर्खरै आउनु भएका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी लाई स्वागत गरिएको थियो ।


प्रजिअ रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, प्रहरी नायव उपरिक्षक राजकुमार थिङ, मन्थली माबिका प्रअ टंक प्रसाद दाहाल, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका प्रमुख डा.भरत कुमार श्रेष्ठ, प्रजिअ रेग्मी ,ब्रह्माकुमारी सीता दिदी लगाएतले नजिकिदै गइरहेको वडा दशै, दिपावाली, नेपाल सम्बत र छठ पर्वको अबसरमा शुभकामना आदान प्रदान गरेका थिए ।

सो अवसरमा विबिध सास्कृतिका कार्यक्रमहरु पनि प्रदर्शन गरिएको थियो ।

Share26Tweet17Share5

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

१५ आश्विन २०७९, शनिबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

१५ आश्विन २०७९, शनिबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

१५ आश्विन २०७९, शनिबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

१५ आश्विन २०७९, शनिबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

१५ आश्विन २०७९, शनिबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१५ आश्विन २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.