Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा मतपेटिका लुटियो

नेपाल अभियान नेपाल अभियान
२१ कार्तिक २०७९, सोमबार
in प्रहरी-प्रशासन, समाचार
0
192
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२१ कार्तिक । रामेछापको मन्थली नगरपालिकामा भएको नमूना मतदानमा मतपेटिका लुटिएको छ ।


सौहार्दपूर्ण ढंगवाट भैरहेको मन्थली नगरपालिका स्थित जिल्ला समन्वय समितिको मैदान मतदान केन्द्रमा भएको नमूना मतदान प्रकृयामा मतपेटिका लुटिएको हो ।
मत खसाल्न आएका एकजना मतदाताले मतपेटिका लिएर मतदान स्थल बाट भागेपछि प्रहरी सँग खोसाखोस परेको थियो ।
लुट्ने क्रममा मतपेटीकाको वाहिरी कभर भुइमा झर्दा पनि सम्वन्धित निर्वाचन अधिकृतले केहिवेर मतदान रोकेर फेरी मतदान गर्ने प्रयास गरेपछि बिभिन्न पार्टिका एजेन्ट हरुले मतदान स्थगित गरी अर्को मिति तय गर्न माग गरेका थिए ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मतदानका क्रममा के कस्ता समस्या र चुनौतिहरु आउछन् त्यसलाई समाधान गर्न के गर्नु पर्छ ? यसपटकको मतदान गर्ने तरिका के हो भन्ने वारेमा सन्देश दिने उद्देश्यले नमूना मतदानको कार्यक्रम को आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी मधुकर शाहले बताउनुभयो ।


प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रकी प्रमुख अतिथि समेत रहनुभएकी ं मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा धेरै मतहरु वदर भएकाले यस निर्वाचनमा मतपत्रहरु वदर नहुन र ४ वटा मत ४ वटा मतपेटिकामा कसरी खसाउने र आबश्यक तयारी कसरी गर्ने भन्ने वारेमा सन्देश दिनु यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।
सो अबसरमा वोल्दै प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले यस पटकको निर्वाचन स्थानीय निर्वाचन भन्दा अलि फरक तरिकाको भएकोले यसमा मतदाताहरुले धेरै ध्यान दिनुपर्ने भन्दै यो सन्देस सबैतिर पुर्याउन अनुरोध गर्नुभयो ।

नमूना मतदान पछि मतदानका क्रममा भए गरेका कमि कमजोरी र यसलाई सुधार गर्नु पर्ने उपायका वारेमा जाकारी गराइएको थियो ।
रामेछापमा यस पटक ९६ मतदान स्थलका २२६ वटा मतदान केन्द्रवाट १ लाख ८३ हजार ३ सय ९ जनाले मतदान गर्दै छन् ।

Share77Tweet48Share13

Related Posts

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२१ कार्तिक २०७९, सोमबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

२१ कार्तिक २०७९, सोमबार
राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ  सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित
देश

राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित

२१ कार्तिक २०७९, सोमबार
रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 
देश

रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 

२१ कार्तिक २०७९, सोमबार
रामेछाप कारागारका ३ कैदी जेल मुक्त
देश

रामेछाप कारागारका ३ कैदी जेल मुक्त

२१ कार्तिक २०७९, सोमबार
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण  बैठक सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण बैठक सुरू

२१ कार्तिक २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.