Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

“राष्ट्रपति,उपराष्ट्रपति वा सभामुख काँग्रेसले पाउने सम्भावना छैन”–सचिब बिष्ट

नेपाल अभियान नेपाल अभियान
४ माघ २०७९, बुधबार
in विचार, समाचार
0
58
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,४ माघ । रामेछाप,४ माघ । नेकपा एमालेका सचिब गोकर्ण बिष्टले नेपाली काँग्रेसले राष्ट्रपति उपराष्ट्रपति वा सभामुख मध्ये कुनै पनि पद पाउने संम्भावना नभएको बताउनुभएको छ ।
सो कुरा उहाले प्रेस चौतारी नेपाल रामेछापले मन्थलीमा आयोजना गरेको पत्रकारका भेटघाटका क्रममा बताउनुभएको हो ।

उहाले पुष्पकमल दाहाल लाई आफ्नो पार्टिले समर्थन गरेर प्रधानमत्री वनाउदाकै बखतमा राष्ट्रपति र उपराष्ट्रपतिको टुंगो शिर्षस्थ नेताहरुका बिच लागिसकेकोले वर्तमान प्रधानमन्त्री प्रचण्ड काँग्रेस प्रति लचिलो भएपनि ति पदहरु काँग्रेले नपाउने बताउनुभयो ।
कार्यक्रमका अबसरमा आफुलाई समर्थन दिने दल काँग्रेस प्रति लचिलो हुनु स्वभाविक भएपनि पद दिने कुरा सम्भावना नरहेको बताउनुभयो । उहाले लोकतन्त्र जोगाउन आफ्नो पार्टिले नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री वनाएर अन्य दलहरुको समेत सहयोग लिएको बताउनुभयो ।
सचिब बिष्ट नेपाल खेलकुद महासङ्घ वागमती प्रदेश कमिटीले रामेछापको मन्थलीमा आयोजना गरेको वागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्न रामेछाप आउनुभएको हो ।

Share23Tweet15Share4

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

४ माघ २०७९, बुधबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

४ माघ २०७९, बुधबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

४ माघ २०७९, बुधबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

४ माघ २०७९, बुधबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

४ माघ २०७९, बुधबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

४ माघ २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.