Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काग्रेस जागरण अभियानमा कार्यकर्ताको प्रश्नः ‘स्थानीय तहमा प्रतिपक्षको भूमिका कसरी निर्बाह गर्ने ?’

नेपाल अभियान नेपाल अभियान
२४ भाद्र २०७६, मंगलवार
in राजनीति, समाचार
0
54
SHARES
Share on FacebookShare on Twitter

२४ भदौ, २०७६

रामेछाप- नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत नेपाली काग्रेस रामेछापले प्रदेश क को प्रीतिमा र प्रदेश ख को चनखुमा एकसाथ मंगलबार जागरण अभियान सम्पन्न गरेको छ । महामानब बिश्वेश्वर प्रसाद कोइरालाको १०६ औ जन्म जयन्तीको अबसर पारेर दुबै स्थानमा आयोजना गरिएको उक्त कार्यक्रममा काग्रेसका केन्द्रीय प्रतिनिधि ,जिल्ला स्तर र स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

जिल्लाको उमाकुण्ड गाउँपालिकाको प्रीतिमा आयोजना गरिएको नेपाली काग्रेस प्रदेश क का सभापति लिला सुनुवारको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काग्रेका सभापति लबश्री न्यौपाने, सचिब द्धय लेख बहादुर कार्की, एक बहादुर बस्नेत तथा महाधिबेशन प्रतिनिधि कृष्ण बहादुर महत जिल्ला कार्य समितिका सदस्य झप्पड राज भण्डारी, नेपाल तरुण दलका सभापति दिनेश खड्का, जिपी फाउण्डेशन रामेछापका अध्यक्ष दिपक खड्का उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्की बस्नेत लगाएतले बिपिको योगदानको बारेमा चर्चा गर्दै आफनो मन्तब्य राखेका थिए ।

केन्द्रिय प्रतिनिधि देवी न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न्न उक्त कार्यक्रमका अबसरमा उमाकुण्डको पालिका स्तरीय दलित संघ र महिला संघ समेत गठन गरिएको छ । दलित संघ गुञ्ज बहादुर सार्कीको अध्यक्षतामा र महिला संघ साबित्री सुनुवारको अध्यक्षतामा सात सदस्यीय समिति गठन भएको हो ।

त्यसैगरी प्रदेश ख का सभापति बिनोद कार्कीको अध्यक्षता एबं केन्द्रीय प्रतिनिधि बर्मा लामाको प्रमुख आतिथ्यतामा मन्थली नगरपालिकाको चनखुमा सम्पन्न कार्यक्रमका अधिकांस बंक्ताहरुले पार्टिभित्रको गुट उपगुट अन्त्य नभए सम्म पार्टिभित्रको अन्तरकलह नमेटिने बताए । स्थानीय स्तरका कार्यकर्ताहरुले वडा र पालिका स्तरमा प्रतिपक्षको भुमिका कसरी निर्बाह गर्ने बारे आफूहरु जानकार नभएकाले प्रशिक्षणका आबश्यक रहेको बताए ।

सो अबसमा प्रदेश ख का सभापति बिनोद कार्की, प्रमुख अतिथि बर्मा लामा, नेपाली काग्रेसका कोषाध्यक्ष कुमार श्रेष्ठ, पूर्ब शिक्षक गुञ्जबहादुर श्रेष्ठ, नेपाली काग्रेसका झनक श्रेष्ठ, काग्रेस रामेछापका प्रबक्ता नारायण खड्का महिला संघ कि सभापति गंगा अधिकारी, नोपल बिद्यार्थी संघ का अध्यक्ष शुशिल अधिकारी, नोपल बिद्यार्थी संघ क्षेत्र नं. २ का अध्यक्ष उत्तम कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल लगाएतले बिपिको योगदानको बारेमा चर्चा गर्दै आ–आफनो मन्तब्य राखेका थिए । सो अबसरमा मन्थली नगरपालिकाको वडा नं १० चनखुका बिभिन्न स्थानमा बृक्षरोपण समेत गरिएको थियो ।

Share22Tweet14Share4

Related Posts

रामेछाप अस्पतालमा रक्तदान
समाचार

रामेछाप अस्पतालमा रक्तदान

२४ भाद्र २०७६, मंगलवार
मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
समाचार

मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

२४ भाद्र २०७६, मंगलवार
रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा
समाचार

रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा

२४ भाद्र २०७६, मंगलवार
जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित
समाचार

जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित

२४ भाद्र २०७६, मंगलवार
रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली
विविध

रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली

२४ भाद्र २०७६, मंगलवार
अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित
समाचार

अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित

२४ भाद्र २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.