Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जागरण अभियानलाई जागरुक बनाउने रामेछाप काग्रेसको तयारी

बद्री नयाँघरे बद्री नयाँघरे
२६ भाद्र २०७६, बिहीबार
in राजनीति, समाचार
0
30
SHARES
Share on FacebookShare on Twitter

२६ भदौ, २०७६

मन्थली- केन्द्रिय निर्देशन अनुसार नेपालभर एकै साथ जागरण अभियान सुरु गरेको नेपाली काग्रेस रामेछापले दोस्रो चरणको जागरण अभियानलाई जागरुक बनाउने घोषणा गरेको छ । उसले साविकको दुई वटा क्षेत्र हालको प्रदेशसभा ‘क’ को उमाकुण्ड गाउँपालिकाको केन्द्रमा र प्रदेशसभा ‘ख’ को मन्थली–१० चनखुमा मंगलबार जागरण सभाको आयोजना गरि जिल्लाव्यापि रुपमा जागरण अभियान आरम्भ भएको घोषणा गरेको थियो ।

२ महिना अघि जिल्लाको ६४ वटा वडामा कार्यक्रम गरेको काग्रेसले दोस्रो चरणमा ८ ओटै स्थानीय तहमा जागरण अभियान गर्ने कार्यक्रम तय गरेको छ । विहिवार केन्द्रिय प्रतिनिधि देवी न्यौपानेको उपस्थीति र पार्टी सभापति लवश्री न्यौपानेको अध्यक्षतामा बसेको जिल्ला समितिको बैठकले केन्द्रले तय गरेका कार्यक्रम अनुसारनै जिल्ला र स्थानिय तहमा कार्यक्रमलाई प्रभावकारी र उपलब्धीमूलक बनाउने गरी असोज ३ गतेबाट दुई नगरपालिका र कार्यक्रम गर्न बाँकी ४ ओटा गाउँपालिकामा कार्यक्रम गर्ने कार्य तालीका तय गर्ने निर्णय गरिएको पार्टी सचिब लेख बहादुर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार बिहिबार बसेको जिल्ला कार्यसमितिको बैठकले प्रदेशसभा ‘क’ मा ४ गते गोकुलगंगा गाउँपालिकाको बेतालीमा, ५ गते लिखुतामाकोशी गाउँपालिकाको धोवि बजार र ६ गते रामेछाप नगरपालिकाको रामेछाप बजारमा गरिने छ । त्यस्तै प्रदेशसभा ‘ख’ मा ३ गते दोरम्बा गाउँपालिकाको थाम चउरमा, ४ गते सुनापती गाउँपालिकाको दिमिपोखरीमा, ५ गते खाँडादेबी गाउँपालिकाको माकादुम र ६ असोजमा मन्थली नगरपालिकामा अगुवा कार्यकर्ता विच अन्र्तक्रिया कार्यक्रम समेत संचालन गर्नका लागि नेताहरुलाई आवश्यक जिम्मेवारी दिएको छ । त्यस्तै असोज ७ गते जिल्लामा विरोध ¥याली गरेर भैसेस्वर चोकमा कोणसभा गरि कार्यक्रम सम्पन्न गरिने कार्यक्रम समेत तय भएको छ ।

गाउँपालिका र नगरपालिकामा गरिने सबै कार्यक्रममा पार्टिको सांगठनिक अवस्था नेता तथा कार्यकर्ताहरुको जिम्मेवारी र सक्रियताको अवस्था र सुधार गर्नु पर्ने पक्ष आदिका बारेमा छलफल गरि पार्टीको संगठनलाई सुदृढीकरण र सुद्धिकरणमा जागरण अभियानलाई लक्षित गर्नेगरि कार्यक्रम तय भएको छ ।

त्यैसैगरि जागरण अभियानमा विगतमा नेपाली काँगे्रसको सरकारले गरेका राम्रा कामको प्रचार प्रसार गर्नुका साथै वर्तमान कम्युनिस्ट सरकारले केन्द्र, प्रदेश र स्थानिय निकायमा गरेका गलत काम, भ्रष्टाचार, विकृति जस्ता गतिविधिहरुको बारेमा शसक्त ढंगले प्रतिकार गर्न बैठकले निर्देशन दिएको पनि सचिब कार्कीले जानकारी गराउनुभयो ।

Share12Tweet8Share2

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

२६ भाद्र २०७६, बिहीबार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

२६ भाद्र २०७६, बिहीबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

२६ भाद्र २०७६, बिहीबार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

२६ भाद्र २०७६, बिहीबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

२६ भाद्र २०७६, बिहीबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

२६ भाद्र २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.