Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बाम्तीमा नौ सय बढीलाई नेकपाले बितरण गर्यो मास्क

नेपाल अभियान नेपाल अभियान
२० चैत्र २०७६, बिहीबार
in राजनीति, स्वास्थ्य
0
80
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापको उमाकुण्ड गाउँपालिका अन्तर्गत वडा नम्बर २ बाम्ती पार्टी कमिटीले स्थानीय ९ सय ५५ घरपरिवार र वडा अन्तर्गतका स्वास्थ्य चौकी, प्रहरी चौकी र संघसंस्थाहरुलाई मास्क र साबुन वितरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) ले विश्वलाई नै सन्त्रास बनाइरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उमाकुण्ड–२ ले स्थानीयलाई कोरोना भाइरसबाट जोगिन सचेत गराउँदै वडाबासी र बडामा रहेका संघसंस्थाहरुलाई मास्क र साबुन वितरण गरेको हो ।

९ सय ५५ परिवारलाई प्रतिपरिवार ५ थान मास्क र २ थान साबुन प्रदान गरिएको नेकपा उमाकुण्ड–२ का अध्यक्ष प्रदीप बस्नेतले बताए ।

त्यसैगरी प्रहरी चौकी बाम्तीलाई ५० थान मास्क, १० थान साबुन, बाम्ती भण्डार प्राथमिक अस्पतालाई ५० थान मास्क, १० थान साबुन, थोदुङ गुम्बालाई ३८ थान मास्क ३८ थान साबुन, शेर्पा स्कूल बाम्तीलाई २० थान मास्क, १६ थान साबुन र उमाकुण्ड गाउँपालिका–२ लाई १० थान मास्क र ५ थान साबुन प्रदान गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

वडा पार्टीका सदस्यहरुबाट पैसा संकलन गरेर उक्त मास्क तथा साबुन खरिद गरि स्थानीयबासी र स्थानीय संघसंस्थालाई प्रदान गरिएको बस्नेतले बताएका छन् ।

Share32Tweet20Share6

Related Posts

नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२० चैत्र २०७६, बिहीबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२० चैत्र २०७६, बिहीबार
यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

२० चैत्र २०७६, बिहीबार
चिसापनीमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनीमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२० चैत्र २०७६, बिहीबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२० चैत्र २०७६, बिहीबार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

२० चैत्र २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero