Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप काँग्रेसले मनायो विपीको जन्म जयन्ति

नेपाल अभियान नेपाल अभियान
२४ भाद्र २०७७, बुधबार
in राजनीति, समाचार
0
73
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली काँग्रेस रामेछापले पनि महामानव विश्वेश्वर प्रसाद कोइरालाको १०७ औँ जन्म जयन्ति मनाएको छ ।  नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापले आफ्नो पार्टि कार्यालयमा चियापान,माल्यार्पण तथा बिचार गोष्ठिको अयोजना गरी जन्म जयन्ति मनाएको हो ।

नेपाली काँग्रेसका जिल्लामा उपलब्ध नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा  बिपीको तस्वीरमा माल्यार्पण गरिनुका साथै प्रबचन र चियापान कार्यक्रम गरिएको थियो ।

कार्यक्रमका अबसरमा नेपाली काँग्रेस महासमिति सदस्य निर्मला घिमिरे, महाधिबेशन प्रतिनिधि कृष्ण बहादुर महत, जिल्ला कार्य समिति कोषाध्यक्ष कुमार श्रेष्ठ, मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसका पूर्ब क्याम्पस प्रमुख गुञ्ज बहादुर श्रेष्ठ लगाएतले विपी को योगदानको बारेमा चर्चा गर्नु भएको थियो । उहाहरुले विपीको मेलमिलापको नीतिलाई सबै पार्टिले आत्मसाथ गरिसकेको भएपनि नेपाली  काँग्रेस भित्र त्यो नीति लागु नभएको भन्दै पार्टि भित्र देखिएको  गुट उपगुटले पार्टिलाई कहिल्यै फाइदा नपुग्ने भएकाले काँग्रेस एक ढिक्का भएर अगाडि बढ्नु पर्ने कुरालाई जोड दिनुभयो ।

 विपीको जन्म जयन्ति भब्य रुपले मनाउने इच्छा हुँदा हुँदै पनि मुलुकमा कोभिड–१९ को महामारी फैलिरहेको बेला पर्याप्त मानिसहरु जम्मा गर्ने अबस्था नभएका कारण सामान्य कार्यक्रम गरी जन्म जयन्ति मनाइएको कार्यक्रमका संयोजक एबं नेपाली काँग्रेस जिल्लाकार्य समितिका कोषाध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो ।

यस अघि बुधबार बिहान गिरिजा प्रसाद कोइराला फाउन्डेशनको अगुवाईमा मन्थलीमा रहेको बिपीको शालिकमा माल्यार्पण र शालिक परिसरमा सरसफाई गरी बिपीलाई सम्झना गरिएको थियो ।

Share29Tweet18Share5

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२४ भाद्र २०७७, बुधबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२४ भाद्र २०७७, बुधबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

२४ भाद्र २०७७, बुधबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

२४ भाद्र २०७७, बुधबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

२४ भाद्र २०७७, बुधबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

२४ भाद्र २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero