Notice: Trying to get property 'child' of non-object in /home/nepalabhiyan/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 45
Nepal Abhiyan
Advertisement
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काँग्रेसद्वारा अर्धनग्न तरुण सहित बिरोध जुलुस प्रदर्शन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१३ पुष २०७७, सोमबार
in प्रदेश नं ३, राजनीति
0
54
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १३ पुष । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको विरोध गर्दै नेपाली काँग्रेस रामेछापले सोमवार अर्धनग्न तरुण सहित विरोध जुलुस प्रदर्शन गरेको छ ।
मन्थलीको विपी चोकबाट शुरु भएको जुलुसले मन्थलीका विभिन्न भागहरू परिक्रमा गरी देवकोटा चोकमा पुगेर कोणसभा गरेको थियो ।


कोण सभालाई सम्बोधन गदैै काँग्रेस रामेछापका पूर्व पार्टि सभापति रामचन्द्र खड्का, वर्तमान सभापति लवश्री न्यौपानेले कम्युनिष्टको अधिनायक वाद अव धेरै नटिक्ने बताउदै के पी शर्मालाई आफू सच्चिन अनुरोध गर्नुभयो । उहाहरूले ओलीका कारण नेकपाको पार्टि फुट्ने निश्चित नै भैसकेको तर लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेवारी काँग्रेसको पनि भएका कारण यस्ता बिरोध कार्यक्रमहरु आयोजना गरिएको बताउनुभयो । नेपाली काँग्रेस मन्थली नगरपालिकाका सभापति केशव रोक्काले ओलीले गर्नै नहुने काम गरेको भन्दै संविधान विपरित काम गर्न उनलाई छुट नभएको दावी गर्नुभयो ।

आर्यघाटले के भन्छ – केपी ओली ले भन्छ, केपी ओली– मूर्दावाद , कम्युनिष्ट अधिनायक वाद –मूर्दावाद भन्ने जस्ता नाराहरु सहितको जुलुस मा ५ जना तरुण दलका युवाहरु अर्धनग्न अबस्थामा निस्कीएका थिए ।नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष समेत रहेका ओलीले पुष ५ गते संसद विघटन गरी निर्वाचनको घोषणा गर्नुभएको थियो । काँग्रेस केन्द्रीय समितिको निर्णय अनुसार सोमवार देशभरका १ सय ६५ वटै निर्बाचन क्षेत्रमा काँग्रेसको विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको पार्टि सचिव लेख वहादुर कार्कीले वताउनुभयो ।

स्थानीय प्रशासन द्वारा साबिक भन्दा बढिनै सुरक्षाफौज परिचालन
नेपाली काँग्रेस रामेछापले आइतवार प्रहरी हरुलाई झुक्याएर प्रधानमन्त्री ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीको पुत्ला दहन र फरक फरक ठाँउवाट मशाल जुलुस प्रदर्शन गरेपछि स्थानीय प्रशासनले सोमबार देखिनै आफुसँग भएको पर्याप्त सुरक्षाकर्मीहरु परिचालन गरेका छ । हरेक दिन जसो हुने आन्दोलनमा अप्रीय घट्नाहरु नघटुन भन्ने उदेश्यका साथ यसरी प्रहरीहरु परिचालन गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
केपी शर्मा ओलीले असंबैधानिक कदम चालेको दिन देखिनै पर्याप्त सुरक्षा फौज परिचालन गरीरहेको प्रहरी आइतवार भने झुक्किएको छ ।
सो दिन कुनै पानि पार्टिको कार्यक्रम रहेको सुरक्षा फौजलाई जानकारी नभएपछि सामान्य गस्तीमा रहेका प्रहरीहरु मात्र वजार क्षेत्रमा रहेका थिए ।

प्रहरीको हस्तक्षेप असफल
यस अघि हुदै आएको राँके जुलुसमा प्रहरी हस्तक्षेप सफल भएपनि आइतवार साझ काँग्रेसले आयोजना गरेको राँके जुलुस प्रदर्सन र पुत्ला दहन कार्यक्रममा प्रहरी हस्तक्षेपको प्रयास विफल भएको थियो ।
अघि पछिको जस्तो प्रहरीहरू वजारमा पर्याप्त परिचालन नभएका कारण देवकोटा चोक परीसरमा गस्तीमा रहेका प्रहरीहरुले मात्र ठुलो संख्यामा आएको राँके जुलुसलाई हस्तक्षेप गर्न सकेन । पुत्ला दहन कार्यक्रममा पनि सिमित प्रहरीले हस्तक्षेप गरी पुत्ला खोस्ने प्रयास गरेको भएपनि काँग्रेसका कार्यकर्ताहरुले पुत्ला खोस्न दिएनन् र दहन गरेरै छाडे ।

हस्तक्षेपका क्रममा पानी र माटो पनि खोसाखोस
आइतवार साँझ ओली र भण्डारीको पुत्ला दहन भैरहेको वेलामा आगो निभाउन प्रहरीहरूले पहिलोपटक ल्याएको माटो र दोस्रो पटक ल्याएको पानी पनि खोसाखोस भएको छ । प्रहरीले पहिलो पटक माटो हालेर आगो निभाउने प्रयास गर्दा काँग्रेसका कार्यकताहरुले माटोको वोरा खोसेर माटो सडकमै छरिदिएपछि प्रहरीको प्रयास असफल भएको थियो ।

दोस्रो पटक पानीको जार ल्याएर आगो निभाउन खोजेका प्रहरीहरू र प्रर्दशन कारीहरु बिच सामान्य झडप भइ पानीको जार खोसाखोस हुदा प्रदर्शनकारीहरुले कब्जामा लिएको जारको पानी सडकमै पोखिदिएर आगो निभाउन दिएका थिएनन् ।

तर आफ्नो कार्यक्रम सकिएपछि भने काँग्रेस कार्यकर्ताहरू आफैले आगो निभाएका थिए भने सरसफाइ प्रहरीले गरेको थियो ।

Share22Tweet14Share4

Related Posts

प्रधानमन्त्री ओली संघियता विरोधि हुन्  – लिलामणी पोखरेल
राजनीति

प्रधानमन्त्री ओली संघियता विरोधि हुन् – लिलामणी पोखरेल

१३ पुष २०७७, सोमबार
नेकपाको छुट्टाछुट्टै कार्यकर्ता प्रदर्शन
देश

नेकपाको छुट्टाछुट्टै कार्यकर्ता प्रदर्शन

१३ पुष २०७७, सोमबार
संघिय संसद बिघटन प्रति भट्टराइको आक्रोस
राजनीति

संघिय संसद बिघटन प्रति भट्टराइको आक्रोस

१३ पुष २०७७, सोमबार
काँग्रेसको देशभर विरोध प्रदर्शन, रामेछापका ८ वटै पालिकामा विरोध
राजनीति

काँग्रेसको देशभर विरोध प्रदर्शन, रामेछापका ८ वटै पालिकामा विरोध

१३ पुष २०७७, सोमबार
रामेछापका दुवै निर्वाचन क्षेत्रमा काँग्रेसको विरोध सभा
राजनीति

रामेछापका दुवै निर्वाचन क्षेत्रमा काँग्रेसको विरोध सभा

१३ पुष २०७७, सोमबार
नेकपा रामेछापमा आनन्द र पुरुषोतम्
प्रदेश नं ३

नेकपा रामेछापमा आनन्द र पुरुषोतम्

१३ पुष २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हामी फेसबुकमा

नेपाल अभियान

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

सम्पादक समूह

नेपाल अभियान मिडिया ग्रुप प्रालिद्वारा संचालित नेपाल अभियान डट कमका लागि
अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल
समाचार संयोजक- रामचन्द्र वि.क.

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि. मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३, ९८४४४४३४१०
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.