Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काँग्रेसको कृयासिल भर्ने म्याद चैत्र १० गते सम्म मात्र

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२८ फाल्गुन २०७७, शुक्रबार
in राजनीति, समाचार
0
69
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २८ फागुन । नेपाली काँग्रेसको आसन्न चौधौ महाधिवेशनका लागि कृयासिल सदस्यता भर्ने म्याद यहि चैत्र १० गते सम्म मात्र भएको नेपाली काग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले वताउनुभएको छ ।

सो कुरा उहले नेपाली काँग्रेस रामेछपाले मन्थलीमा आयोजना गरेको अगुवा कार्यकर्ताहरु सँग भेटघाट तथा कृयासिल सदस्यता वितरण सम्बन्धी अन्तरकृयाका अवसरमा वाताउनु भएको हो ।
उहाले चैत्र १० गते भित्र जिल्ला पार्टि कार्यालयमा कृयासिल सदस्यता भरेर नवुझाउने वडा, पालिका वा क्षेत्र चौधौं अधिवेशनमा सहभागिहुन वाट वञ्चित हुने वताउनु भयो । उहाले भदौ महिना भित्र महाधिवेशन नगरे पार्टि संकटमा पर्ने खतरा रहेकोले जुनै हालतमा पनि कृयासिलको टुंगो जिल्लामा चैत्र १० गते भित्र नै लगाउनुपर्ने वताउनुभयो ।

पार्टि सभापति लवश्री न्यौपानेको अध्यक्षता एबं केन्द्रीय सदस्य श्याम घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वोल्ने अधिकांस वक्ताहरूले वडामा कृयासिल भर्ने हरुको संख्या धेरै भएको तर कृयासिल सदस्यताका लागि फारामहरू न्यून मात्र प्राप्त भएकोले मौजुदा कृयासिल फारामहरू बाट सदस्यता भर्न चाहाने सबैलाई कृयासिल दिन नपुग्ने भएकोले कृयासिल फाराम र सो भर्ने अन्तिम मिति थप गर्न अनुरोध गरेका थिए

Share28Tweet17Share5

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

२८ फाल्गुन २०७७, शुक्रबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

२८ फाल्गुन २०७७, शुक्रबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

२८ फाल्गुन २०७७, शुक्रबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

२८ फाल्गुन २०७७, शुक्रबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

२८ फाल्गुन २०७७, शुक्रबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

२८ फाल्गुन २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.