Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नयाँ वर्षमा शुभकामना आदान प्रादान र पत्रकारहरुलाई सम्मान

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१ बैशाख २०७८, बुधबार
in राजनीति, समाचार
0
64
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १ बैशाख । नयाँ वर्षको अवसर पारेर विपी कोइराला स्कुल अफ पब्लिक पोलिसी नामक संस्थाले बुधवार शुभकामना आदान प्रदान गर्नुका साथै नव निर्बाचित पत्रकार महासंघका पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको छ

संस्थाकी अध्यक्ष मञ्जु पुर्वेको अध्यक्षता एबं नेपाली काग्रेसका नेता ध्रुवहरि ढुंगेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रको उद्घाटन प्रमुख अतिथि ढुंगेलले गर्नु भएको थियो ।सो अवसरमा नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचन वाट निर्वाचित हुनु भएका जिल्ला कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु र वागमती प्रदेशका कोषाध्यक्ष र सदस्य लाई समेत प्रसंसा पत्रले सम्मान गरिएको थियो ।

सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रि नयाँघरे, तामाकोशी अस्पतालका निर्देशक डा सुमन कर्माचार्य, नेपाली काग्रेसका कोषाध्यक्ष कुमार श्रेष्ठ,प्रमुख अतिथि ढुंगेल लगाएतले वोल्नु भएको थियो ।
प्रमुख अतिथि ढुंगेलले विपि कोइरालाको योगदानको चर्चा गर्दै विपि कोइराला स्कुल अफ पब्लिक पोलिसीले यस्तै रचनात्मक कृयाकलापहरु गर्नुपर्ने कुरालाई जोड दिनुभयो ।

Share26Tweet16Share4

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१ बैशाख २०७८, बुधबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१ बैशाख २०७८, बुधबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१ बैशाख २०७८, बुधबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१ बैशाख २०७८, बुधबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१ बैशाख २०७८, बुधबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१ बैशाख २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.