Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एमालेद्धारा अस्पताल र उमाकुण्डलाई स्वास्थ्य सामाग्रि सहयोग

नेपाल अभियान नेपाल अभियान
१५ जेष्ठ २०७८, शनिबार
in राजनीति, स्वास्थ्य
0
46
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । कोभिड – १९ को दोस्रो भेरियन्टको संक्रमणले ग्रामिण क्षेत्रलाई आतंकित गराई रहेको वेला नेकपा एमाले रामेछापले जिल्ला अस्पताल र  जिल्लाको दुर्गम उमाकुण्ड गाउँपालीकालाई स्वास्थ्य सामाग्रि सहितको सहयोग प्रदान गरेको छ । सो पार्टिले युवा नेता तथा निर्माण ब्यवसायी रत्न गौतम मार्फत सहयोग स्वरुप आएको उक्त सामाग्रि पालीका र विभिन्न वडालाई हस्तान्तरण गरेको हो ।जिल्ला अस्पताल रामेछापका लागि डब्लु एचओ बाट मान्यता प्राप्त ३ सय थान र उमाकुण्ड गाउँपालीकाको लागि सय थान  एन्टिजेन किट  प्रदान गरीएको नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिनु भयो ।

त्यसैगरि उमाकुण्ड गाउँपालीकाको लागि अक्सिजन सहितको ठुलो सिलिण्डर ९ थान , ५ हजार थान मास्क,२ सय थान ग्लोब्स र ५ वटा नर्मल बेड उपलब्ध गराएको हो । त्यसैगरि एमालेले बाँकि रहेको ५ सय थान एन्टिजेन  किट भने आबश्यक्ताका आधारमा वितरण गर्नेगरि जिल्ला स्तरिय कोभिड – १९ संकट ब्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको पनि अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

त्यसैगरी एमालेले लिखु तामाकोशि गाउँपालीकाका लागि ४ थान अक्सिजन सहितको  सिलिण्डर, चिसापानीको आर्युवेदिक औषधालयलाई अक्सिजन सहितको ३ थान सिलिण्डर र भटौली स्वास्थ्य चौकिका लागि पनि २ थान सिलिन्डर प्रदान गरेको पनि श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरि गत मंगलबार जिल्ला कोभिड व्यवस्थापन समितिलाई प्रदान गरिएको एन्टिजेन किटमा समस्या देखिए पछि ति किटलाई प्रयोगका लागि स्थगन गरि त्यसको सट्टामा तत्काल मान्यता  प्राप्त किट सोध भर्ना स्वरुप प्रदान गरिने पनि श्रेष्ठले जानकारी दिनुभयो  ।

Share18Tweet12Share3

Related Posts

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर
राजनीति

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर

१५ जेष्ठ २०७८, शनिबार
रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे
देश

रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे

१५ जेष्ठ २०७८, शनिबार
पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
देश

पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

१५ जेष्ठ २०७८, शनिबार
डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का
देश

डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का

१५ जेष्ठ २०७८, शनिबार
रामेछाप एमालेले बनायो  ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी
देश

रामेछाप एमालेले बनायो ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी

१५ जेष्ठ २०७८, शनिबार
नेपाली काँग्रेसको विस्तारित बैठक सम्पन्न, बैठकमा बोल्नेहरु भन्छन् – अरु पार्टि घोडा हुन् काँग्रेस हात्ति हो ।
राजनीति

नेपाली काँग्रेसको विस्तारित बैठक सम्पन्न, बैठकमा बोल्नेहरु भन्छन् – अरु पार्टि घोडा हुन् काँग्रेस हात्ति हो ।

१५ जेष्ठ २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.