Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कांग्रेसद्धारा दुरागाउँको घर घरमा स्वास्थ्य सामाग्रि

नेपाल अभियान नेपाल अभियान
१५ जेष्ठ २०७८, शनिबार
in राजनीति, स्वास्थ्य
0
147
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १५ जेठ । लिखु तामाकोशि गाउँपालीका १ को दुरागाउँका लागि स्वास्थ्य सामाग्रि वितरण गरिएको छ । नेपाली कांग्रेस लिखु तामाकोशि गाउँपालिका १ दुरागाउँ काठमाडौं सम्पर्क समितिले कोभिड–१९ को माहामारी गाउँ गाउँमा फैलिरहेको वेला थोरै मात्रमा भए पनि नागरिकलाई राहतको अनुभुति होस भन्नाका लागि उक्त वडामा अक्सीमीटर , ५० लिटर सेनिटाईजर , ८ हजार थान मास्क , सिटामोल, राईनेक्स लगायतका  औषधि समेत वितरण गरेको हो ।

समितिले स्थानिय दुरागाउँ स्वास्थ्य चौकिलाई पनि २ थान पीपीईसेट सेनिटाईजर, औषधि, फेससिल्ड र मास्क वितरण गरेको नेपाली कांग्रेस लिखु तामाकोशि गाउँपालीकाका सह–सचिव पबन थापाले जानकारी दिनु भयो । सबै घरहरुमा केहि मात्रामा भएपनि राहत दिन सकियोस भनेर नेपाली कांग्रेस  गाउँ ईकाई मार्फत  माक्स स्यानेटाईजर पिपीई र फेससिल्ड लगायतको स्वास्थ्य सामाग्रि वितरण गरेको जानकारी पनि थापाले दिनु भयो  ।

राज्यले जिल्ला सदरमुकाम र मुख्य बजारहरुमा कोरोना न्युनिकरणका लागि लकडाउन गर्दे आएको भएपनि सरकारको उपस्थीति गाउँमा न्युन मात्रमा भएकोले नेपाली कांग्रेस गाउँ ईकाई दुरागाउँको पहलमा थोरै भएपनि नागरिकहरुलाई राहतको अनुभुति  दिलाउने उदेश्यले उक्त सामाग्रि प्रदान गरिएको पनि थापाले  जानकारी गराउनु भयो ।

सहयोगि सोच र भावना भएका विभिन्न  पेशा व्यवसायमा संलग्न युवाहरुको सहयोगमा प्राप्त उक्त सामाग्री सम्पर्क समितिका सभापति  सपन थापाले ईकाई सभापति कमल प्रकाश सुनुवारलाई एक समारोहका विच हस्तारण गर्नु भएको थियो ।

Share59Tweet37Share10

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१५ जेष्ठ २०७८, शनिबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१५ जेष्ठ २०७८, शनिबार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

१५ जेष्ठ २०७८, शनिबार
रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर
राजनीति

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर

१५ जेष्ठ २०७८, शनिबार
रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे
देश

रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे

१५ जेष्ठ २०७८, शनिबार
पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
देश

पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

१५ जेष्ठ २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.