Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एमालेको अध्यक्षमा आनन्द श्रेष्ठ निर्वाचित

नेपाल अभियान नेपाल अभियान
२५ पुष २०७८, आईतवार
in राजनीति, समाचार
0
41
SHARES
Share on FacebookShare on Twitter

रामेछाप पुष २५ । नेकपा एमालेको सातौ जिल्ला अधिबेशनले आनन्द श्रेष्ठलाई अध्यक्षतमा सर्ब सम्मत रुपमा चयन गरेको छ ।
अध्यक्ष पदका प्रत्यासी प्रेम तमाङले आफ्नो उमेद्वारी फिर्ता लिएपछि श्रेष्ठ निर्बिरोध अध्यक्षमा निर्बाचित भएका हुन् ।
पदाधिकारी अन्तर्गत एक जना उपाध्यक्षका लागि रमेश वाग्ले, इन्द्र बहादुर तामाङ, ध्रुव कुमार कार्की र सुमन कुमार लामा चुनाबि मैदानमा भिडिरहेका भने सचिवमा पुरुषोत्तम कडरीया र गोपाल श्रेष्ठको भिडिरहेका छन् । त्यसैगरी २ जना उपसचिवका लागि प्रकाश कुमार कार्की, चन्द्र बहादुर मानन्धर,केशब कुमार प्रधान र होतराज ढकाल पनि चुनाबी मैदानमा रहेका छन् ।

त्यसैगरी खुल्ला सदस्य १३ पदका लागि ३८ जना,उत्पीडित खुल्ला ३ पदका लागि १० जना,समाबेसी जनजाति खुल्लातर्फ ४ पदका लागि ९ जना, जनजाति महिला को २ पदका लागि ३ जना भुगोल तर्फ खाडादेवी गाँपालिकाको तर्फबाट ४ पदका लािग ९ जना लिखु तामाकोसी गाउपालिकाबाट ४ पदका लािग ६ जना र मन्थली नगरपालिका बाट ४ जनाका लािग ११ जना चुनाबी मैदानमा रहेका छन । आइतबार साझ देखि अध्यक्ष बाहेकका पदहरुमा भने मतदान सुरु भएको छ ।

Share16Tweet10Share3

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

२५ पुष २०७८, आईतवार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

२५ पुष २०७८, आईतवार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

२५ पुष २०७८, आईतवार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

२५ पुष २०७८, आईतवार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२५ पुष २०७८, आईतवार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२५ पुष २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.