Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत, बधाइ तथा शुभकामना

नेपाल अभियान नेपाल अभियान
१८ जेष्ठ २०७९, बुधबार
in राजनीति, समाचार
0
150
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,१८ जेठ । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको आयोजनामा जिल्लाका नव निर्वाचित पदाधिकारीहरुलाई स्वागत, बधाइ तथा शुभकामना कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बियोगिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मन्थली नगर प्रमुख लब श्रेष्ठ,रामेछाप नगर प्रमुख लब श्री न्यौपाने, खाँडादेवी गाँउपालिका अध्यक्ष्य ज्ञान कुमार श्रेष्ठ, गोकुलगंगा गाँउपालिकाका अध्यक्ष काजी बहादुर खड्का,नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे,स्ववियू सचिब बिमल पौडेल, पूर्व क्याम्पस प्रमुख टंक प्रसाद दाहाल लगाएतले आ आफ्नो मन्तब्य राख्नुभएको थियो ।

सो अबसरमा बोल्ने अधिकांस जन निर्बाचित प्रतिनिधिहरुले क्याम्पसको बिकासका लागि आफुहरुले सकेको सहायोग गर्ने बताएका थिए ।
कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख, रामेछाप नगरपालिकाका नगर प्रमुख र उपप्रमुख, खाँडादेवी गाउपालिकाका अध्यक्ष र उपाध्यक्ष, गोकुलगंगा गाँउपालिकाका अध्यक्ष, र मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष सहित ३ जना वडा सदस्यहरु र वडा नं १० बाहेकका १४ वटै वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालन भने क्याम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठले गर्नुभएको थियो ।

Share60Tweet38Share11

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१८ जेष्ठ २०७९, बुधबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१८ जेष्ठ २०७९, बुधबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१८ जेष्ठ २०७९, बुधबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१८ जेष्ठ २०७९, बुधबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१८ जेष्ठ २०७९, बुधबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१८ जेष्ठ २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.