Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेविसंघ रामेछापमा बिबाद

नेपाल अभियान नेपाल अभियान
२२ आश्विन २०७९, शनिबार
in राजनीति, शिक्षा, समाचार
0
220
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२२ असोज । संघिय र प्रदेश चुनावको मिति नजिकिदै गर्दा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापमा बिबाद सुरु भएको छ ।
यहि असोज १७ गते नेविसंघ केन्द्रीय कार्यालयले नेविसंघका यस अघि सचिब समेत रहेका बिनोद बुढाथोकीलाई जिल्लाको अध्यक्षको जिम्मेवारी दिएर पठाएपछि यस अघिका अध्यक्ष शुसिल अधिकारीले बिज्ञप्ती निकाले सँगै नेविसंघ रामेछापको बिबाद चुलिएको हो ।

केन्द्रीय कायालयको पत्रानुसार कार्यालयले जिल्ला पार्टि कार्यालयमा अध्यक्ष बनाउने ब्यक्तिको नाम सिफारिस मागेको र २०७९ असोज ९ गते जिल्ला पार्टि कार्यालय रामेछापले बुढाथोकीको नाम सिफारिस गरेपछि उनलाई आगामी ३ महिना भित्र जिल्लाको अधिबेशन सम्पन्न गर्ने र आसन्न संघिय तथा प्रदेश निर्बाचनमा संगठनलाई चलायमान बनाउने शर्त सहित जिम्मेवारी दिएको जनाएको छ ।

यता यस अघिका अध्यक्ष शुसिल अधिकारीले बिज्ञप्ती निकाली उक्त कार्यको बिरोध गरेका छन् । उनी द्धारा हस्ताक्षरित बिज्ञप्तीमा परिमार्जित केन्द्रीय बिधान अनुसार सबै पक्ष सँग समन्वय गरेर आसन्न संघिय र प्रदेश निर्वाचन पछाडी लगत्तै जिल्ला अधिबेशन गर्ने आफ्नो समितिले तयारी गरीरहेको बर्तमान सन्दर्भमा अप्रत्यासित रुपमा बिना सल्लाह र सहमति अनुसार आफ्नो समितिलाई भंग गरी कूनै अमुक ब्यक्तिलाई नेविसंघको अध्यक्ष बनाउने सिफारीस पार्टि सभापतिले गरेको भन्दै आपत्ति जनाएका हुन् ।
बिज्ञप्तीमा आसन्न संघिय र प्रदेश सभाको निर्बाचनमा सहयोग गर्नका लागि नेबिसंघ रामेछापले आफ्ना सबै इकाई तथा प्रदेश समितिहरुलाई समेत अनुरोध गरिएको जनाइएको छ ।

Share88Tweet55Share15

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२२ आश्विन २०७९, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२२ आश्विन २०७९, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२२ आश्विन २०७९, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२२ आश्विन २०७९, शनिबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२२ आश्विन २०७९, शनिबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२२ आश्विन २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero