Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

“जहाँ राम राम, त्याहा कान्छाराम”–ढुंगेल

नेपाल अभियान नेपाल अभियान
२७ कार्तिक २०७९, आईतवार
in राजनीति, समाचार
0
88
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२७ कार्तिक । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि धु्रवहरी ढुंगेलले जहाँ राम राम त्याहा कान्छाराम आइपुग्ने बताउनु भएको छ ।
सो कुरा उहाले पकरवासको गोगनपानीमा आइतवार आयोति बृहत चुनावी सभाका अबसरमा बताउनुभएको हो ।


उहाले भन्नुभयो– “जव जव आपत विपद परेर हामी राम राम भन्छौ, त्याहा कान्छाराम आइपुग्छन । कोहि भिरवाट वा घास झार्न गएको रुख बाट लड्यो, महिलाहरुलाई प्रशव बेदनाले सुत्केरी हुन नसकेर छटपटि भयो भने त्यहा कान्छारामको हेलिकक्टर आइपुग्छ । त्यति मात्र हैन काठमाण्डौ लानुपर्ने बिरामी भयो भने विरामीको घरमै उनको एम्बुलेन्स आइपुग्ने भएकोले जहा राम राम त्याहा कान्छाराम भनिएको हो ।”
आफ्ना भाइ कैलाश ढुंगेल प्रति लक्षित गदै उहाले भन्नुभयो – “नेकपा एमालेले रामेछाप जिल्लामा ४८ साल देखि ७९ साल सम्म अरुलाई अबसर नदिने नेतालाई बा भनेर बोकेर हिड्ने कार्यकर्ताहरु लाई बेकुफ को सज्ञा दिनुभयो ।”
२०४८ देखि हाल सम्म पार्टिवाट सांसदको टिकट पाएका र हालसम्मका जिल्ला सभापतिहरुको नामावली सुनाउदै उहाले काँग्रेस मात्र त्यस्तो पार्टि हो जसले पार्टि भित्र पनि फरक–फरक ब्यक्तिलाई नेतृत्व गर्न दिने र सांसद हुने अबवर हरेक चुनवामा फरक फरक पात्रलाई दिने गरेको बताउनुभयो । उहाले भन्नुभयो– राजतन्त्र वोकेर हिड्ने,आफ्नो चुनाव चिन्ह राप्रपा लाई बेच्ने र २÷२ पटक सम्म संसद बिघटन गरी संबिधानको उल्लङघन गर्ने एमालेको अस्तित्व समाप्त भैसकेको पनि बताउनुभयो ।

सो अबसरमा बोल्दै प्रमुख अतिथि एबं प्रतिनिधि सभाका निवर्तमान सांसद एबं पूर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठले नेकपा एमालेले हार स्वीकार गरेर भागिसकेको भन्दै गठबन्धनको जित सुनिश्चित भएको बताउनुभयो ।
कार्यक्रमका अबसरमा बोल्दै नेपाली काँग्रेसका पूर्व पार्टि सभापति रामचन्द्र खड्काले अब गठबन्धनको जित बिना मुलुकको समृद्धि नहुने भएकोले जिल्लामा पर्याप्त बिकास ल्याउन पनि गठबन्धनको जित अत्यावश्यक भएकोले सबैले गठबन्धनलाई मत दिएर जिताइदिन आग्रह गर्नुभयो ।
सो अबसरमा बोल्दै प्रतिनिधि सभा सदस्यका उमेद्वार पूर्ण बहादुर तामाङ कान्छारामले आफूलाई प्रतिनिधि सभा र तारानारायण श्रेष्ठ एबं युवराज चौलागाई लाई क्रमशः प्रदेश सभा क र ख मा जिताइदिन आग्रह गर्नुभयो । उहले भन्नुभयो –“मेरो नेतृत्वको टिमलाई भोट दिनुस म जितेर गएपछि बिकास लिएर आउछु । ”आफ्नो जित पक्का पक्कि भैसकेको तर अत्याधिक बहुमत ल्याएर जित्न आफुलाई रहर लागेकोले सबैले मत हालिदन अनुरोध गर्नुभयो ।
कार्यक्रमका अबसरमा बोल्दै प्रतिनिधि सभा ख का उमेद्वार युवराज चौलागाँईले आफुले जितेको खण्डमा प्रदेश मार्फत जिल्लामा धेरै विकास निर्माणका कामहरु गर्ने बताउनुभयो । उहाले यस पालिकाका नेपाली काँग्रेसका पूर्व पार्टि सभापति स्व.मिन बहादुर भण्डारी र स्व.रामहरी ढुंगेलको सम्झना गर्दै पकरवास पनि काँग्रेसको उर्वर भुमी भएकोले स्वर्गिय ढुंगेल र भण्डारीको बिरासत जोगाई उहाहरुले देखाएको बाटो मा लाग्न खाडादेवी गाँउपलिका वासी सबैलाई अनुरोध गर्नुभयो ।

नेपाली काँग्रेस प्रदेश सभा ख का सभापति राजेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा समानुपातिक तर्फका उमेद्वारहरु मुक्त बहादुर महते, सुनिता गौतम, उज्जलराम घिमिरे, गंगा बुढाथोकी नेपाली काँग्रेसका निवर्तमान सभापति लवश्री न्यौपाने, नेकपमा माओवादी केन्द्रका धावा लामा, संबिधान सभा सदस्य डिल्लीमान तामाङ, लक्ष्मी गुरुङ, रामकृष्ण लामा, नेपाली काँग्रेसका पुर्ब माहाधिवेशन प्रतिनिधि कृष्ण बहादुर महत, वर्तमान महाधिबेशन प्रतिनिधि विरवहादुर तामाङ, अर्जुन केशी, स्थानीय नेता रामकृष्ण ढुंगेल, राजनारायण श्रेष्ठ लागाएतले आ आफ्नो मन्तब्य राख्दै यो पटक लोकतान्त्रिक गठबन्धनलाई जिताउन सबैलाई आग्रह गरेका थिए । कार्यक्रममा सहभागि हुन हजारौको संख्यामा आएका कार्यकर्ताहरुले उमेद्वारहरुलाई १ सय १ के जिको संयुक्त माला लगाइदिएर भब्य स्वागत गरेका थिए भने सो अबसरमा बिभिन्न सास्कृतिक कार्यक्रमका प्रदर्शन गरिनुका साथै, धामी झाक्री नाच, तामाङ सेलो नाच र पञ्चेवाजाले पनि स्वागत गरिएको थियो

Share35Tweet22Share6

Related Posts

गेलुमा ससुराद्वारा बुहारीकाे हत्या
समाचार

गेलुमा ससुराद्वारा बुहारीकाे हत्या

२७ कार्तिक २०७९, आईतवार
मन्थलीमा चार दिने योग शिविर आजबाट सुरु
समाचार

मन्थलीमा चार दिने योग शिविर आजबाट सुरु

२७ कार्तिक २०७९, आईतवार
भीरपानीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते
समाचार

भीरपानीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

२७ कार्तिक २०७९, आईतवार
जिल्ला प्रशासन कार्यालय मार्फत गुनासाे तथा सुझाव संकलन र नागरिक वडापत्रकाे क्यु आर सार्वजनिक
समाचार

जिल्ला प्रशासन कार्यालय मार्फत गुनासाे तथा सुझाव संकलन र नागरिक वडापत्रकाे क्यु आर सार्वजनिक

२७ कार्तिक २०७९, आईतवार
रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

२७ कार्तिक २०७९, आईतवार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

२७ कार्तिक २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.