Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शिक्षा तथा समन्वय इकाइको बधाई तथा शुभकामना कार्यक्रम,रामेछापका ६८ जना प्रावि शिक्षकले लिए सफत र नियुक्ती

नेपाल अभियान नेपाल अभियान
१३ चैत्र २०७९, सोमबार
in प्रदेश नं ३, शिक्षा, समाचार
0
102
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१३ चैत । जिल्ला शिक्षा तथा समन्वय इकाइ रामेछापले प्राथामकि तह तृतिय श्रेणीमा भर्खरै नाम निकाल्न सफल हुनुभएका नव प्रवेशी शिक्षकहरुको स्थायी नियुक्ती पत्र बितरण सहित सफथ ग्रहण, तथा शुभकामना कार्यक्रमको अयोजना गरेको छ ।
इकाई प्रमुख भरत भट्टराइको अध्यक्षता एबं जिल्ला समन्वय समितिकी प्रमुख चिना कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा मन्थली नगर प्रमुख लव श्रेष्ठ, सुचना अधिकारी एबं महाशाखा प्रमुख हेमन्त बुढाथोकी, शिक्षक महासंघका अध्यक्ष राम बहादुर श्रेष्ठ, शिक्षक संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, संगठनका प्रतिनिधि, क्रान्तिकारी शिक्षक संगठनका अध्यक्ष सोम प्रसाद भट्टराइ लगाएतले आ–आफ्नो मन्तब्य मार्फत नव प्रवेशी शिक्षकहरुलाई स्वागत गर्दै इमान्दार र कर्तब्य निष्ठ भएर आफ्नो जिम्मेवारी वहन गर्न अनुरोध गर्नुभयो ।

जिल्लाबाट प्रावि तृतिय श्रेणीमा निलकालेका ७१ जना मध्ये सोमवार ६८ जनालाई नियुक्ती दिई सफथ गराइएको जिल्ला शिक्षा तथा समन्वय इकाइ कार्यालयका वालकृष्ण ढुंगेलले जानकारी दिनुभयो ।

Share41Tweet26Share7

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१३ चैत्र २०७९, सोमबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१३ चैत्र २०७९, सोमबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१३ चैत्र २०७९, सोमबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१३ चैत्र २०७९, सोमबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१३ चैत्र २०७९, सोमबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१३ चैत्र २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.