Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको टार सिमन्तीमा आगो लाग्दा १४ घर र १२ गोठ जलेर नष्ट 

नेपाल अभियान नेपाल अभियान
१ चैत्र २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार
0
31
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १ चैत,  । रामेछाप नगरपालिका वडा नं ९ को टार सिमन्ती भन्ने ठाउँमा आगलागी हुँदा १४ घर र १२ गोठ समेत गरी २६ वटा जलेर नष्ट भएका छन् । आगलागीमा परि ६० भन्दा बढी बाख्रा र करिब आधा दर्जन जति गाई र भैसि समेत मरेका छन् ।नेवारी र तामाङ समुदायको बस्ती भएको उक्त स्थानमा बिहीबार  दिउँसो लागेको आगोका कारण त्यहाँको सिङ्गो बस्ती नष्ट भएको हो ।

आगलागी भएको खबर सुन्नासाथ रामेछाप नगरपालिकाका नगर प्रमुख लव श्री न्यौपानेको नेतृत्वमा नेपाली सेना,सशस्त्र प्रहरी जनपद प्रहरीको टोली घटना स्थलमा पुगेर आगो निभाउने प्रयास गरेको थियो । स्थानीयहरूको समेत सहयोगमा हाल आगो  नियन्त्रणमा आएको भए पनि त्यस ठाउँमा हुन सक्ने जोखिम भने कायमै रहेको डिभिजन बन कार्यालयका सहायक बन अधिकृत देवेन्द्र यादवले जानकारी दिए । 

 चर्को घाम सँगैको हावाका कारण जङ्गलबाट फैलिएको  आगो मानव वस्तिमा पसे सँगै भएको क्षतिको पूर्ण विवरण नआई सकेको भए पनि घटना स्थलमा उदरका लागि पुगेको टोलीले कतिपय घर भित्र राखेको सामान भने निकाल्न सफल भएको थियो । 

आगलागीबाट घर वार विहीन भएका हरूलाई  खान र बस्नको लागि स्थानीय विद्यालयमा आवश्यक व्यवस्था गरिएको नगर प्रमुख लबश्री न्यौपानेले जानकारी दिए । उनले भने बाँकी तयारीको बारेमा भने  जिल्ला रेडक्रस सोसाइटी र सुरक्षा निकायहरू  सँगै बसेर सल्लाह भइरहेको पनि नगर प्रमुख न्यौपानेले बताए । 

 आगलागिबाट घर सँगै लत्ता कपडा र  खाद्यान्न सहित सम्पूर्ण धनमाल जलेर नष्ट भएपछि पीडितहरूलाई भने समस्या भएको भए पनि उनीहरूलाई खान र बस्नका लागि कुनै पनि कमी हुन नदिने पनि नगर प्रमुख न्यौपानेले जानकारी दिए । 

Share12Tweet8Share2

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

१ चैत्र २०८०, बिहीबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

१ चैत्र २०८०, बिहीबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१ चैत्र २०८०, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१ चैत्र २०८०, बिहीबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१ चैत्र २०८०, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

१ चैत्र २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.