Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राप्रपा रामेछापले मनायो प्रजातन्त्र दीवस

नेपाल अभियान नेपाल अभियान
७ फाल्गुन २०७७, शुक्रबार
in प्रदेश नं ३, राजनीति, समाचार, स्थानीय सरकार
0
74
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ७ फागुन । एकहत्तरौै प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति रामेछापले शुक्रबार जिल्ला सदरमुकाम मन्थलीमा प्रवचन कार्यक्रमको आयोजना गरेको छ । पार्टी कार्यालय कटहरबोटमा भएको प्रवचन कार्यक्रममा बोल्ने सबैजसो बक्ताहरुले प्रजातन्त्र दिवसको महत्व र त्यसमा राप्रपाले खेल्दै आएको भूमिकाका बारेमा बोलेका थिए । करिब २ सय जना कार्यकर्ताहरुको बीचमा बौल्दै बागमती प्रदेशकि सांसद रीता माझीले प्रजातन्त्र विनाको स्वतन्त्रता कल्पना सम्म गर्न नसकिने भन्दै त्यसको जगेर्नाका लागि पनि प्रजातन्त्र दिवसको विषेश महत्व रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो राप्रपा नै प्रजातन्त्रको जननी हो । उक्त कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य सरस्वती श्रेष्ठले मुलुकको परिवर्तनमा प्रजातन्त्र दिवसको अर्थपूर्ण महत्व रहेको र त्यसको संस्थागत विकासका लागि राप्रपाले आफ्नो भूमिकामा थप विस्तार गर्नु पर्ने बताउनु भयो । राप्रपाका जिल्ला अध्यक्ष रामचन्द्र कडेलको अध्यक्षतामा उक्त प्रवचन कार्यक्रम भएको थियो । सो अबसरमा उहाँले नेपाली काँग्रेस र नेकपाबाट देश सञ्चालन हुन नसक्ने कुराको पुष्टि भइसकेकाले मुलुक निर्माणको जिम्मा राप्रपाको काँधमा आएको भन्दै त्यसको तयारीमा लाग्न पनि कार्यकर्तालाई आग्रह गर्नु भएको थियो ।
झण्डोत्तोलन र चुनाब चिन्हको उद्घट्न


प्रजातन्त्र दिवसको अवसर पारेर सोहि दिन राप्रपाले आफ्नो नयाँ कार्यालयमा पार्टीको नयाँ झण्डाको झण्डोत्तलन र निर्वाचन चिन्हको अनावरण पनि गरेको छ । सो अवसरमा पार्टीको हलो चिन्हको बागमती प्रदेश सांसद तथा केन्द्रिय सदस्य रीता माझीले र पार्टीको झण्डाको झण्डोत्तोलन केन्द्रिय सदस्य सरस्वती श्रेष्ठले गर्नु भएको थियो ।

Share30Tweet19Share5

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

७ फाल्गुन २०७७, शुक्रबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

७ फाल्गुन २०७७, शुक्रबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

७ फाल्गुन २०७७, शुक्रबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

७ फाल्गुन २०७७, शुक्रबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

७ फाल्गुन २०७७, शुक्रबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

७ फाल्गुन २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.