Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सत्र वर्षमा मुल फुट्दा गाउँमा खुसियाली

बद्री नयाँघरे बद्री नयाँघरे
१७ श्रावण २०७८, आईतवार
in प्रदेश नं ३, समाचार
0
461
SHARES
Share on FacebookShare on Twitter

सत्र वर्षमा आफुले सदियौ देखि उपभोग गर्दे आएको पुराना धारा र कुवामा मुलफुटेपछि रामेछापका विभिन्न गाउँमा खुसियाली छाएको छ । खडेरिका कारण पुर्ण रुपमा सुकेका पुराना पानिका धारा र कुवामा अत्याधिक वर्षाद संगै पानीको मुल फुटेपछि गाउँलेहरुमा खुसियाली छाएको हो ।


लामो खडेरिका कारण काकाकुल बनेका बिषेश गरि जिल्लाका रामेछाप नगरपलीका,मन्थली नगरपालीका खाँडादेवी गाउँ पालीका र सुनापति गाउँ पालीकाका सवैजसो वडामा खानेपानीको हाहाकार थियो । जसका कारण कतिपय गाउँलेहरु खानेपानीकै लागि बसाई समेत सरिसकेका छन् । तर यस पटक भने मुल फुटेको खुसियालीमा गाउँलेहरु उत्साहित मात्र भएका छैन्, अधिकाँश ठाउँमा बाझै रहेका खेतहरुमा पनि गाउँले रोपाई गर्ने तयारी गरिरहेका छन् ।
ति बस्तिहरुमा पानीको अभाव भएपछि सरकारले जिल्लाका दर्जनौ अधिकाँश स्थानलाई सुख्खाग्रस्त गाउँ घोषणा गरि ति ठाउँहरुमा नदिको पानीलाई लिफट सिस्टमबाट तानेर दिर्घकालीन रुपमा खानेपानीको ब्यावस्था गर्दै आएको थियो । लामो समयको अन्र्तरालमा यस वर्ष पानिको मुल फुटेपछि गाउँलेहरुमा खुसियाली छाएको रामेछाप नगरपालिका वडा नं ४ का वडा अध्यक्ष टुपेन्द्र तामाड्ढले बताउनु भयो ।


२०६१ साल पछि वर्षाद नहुँदा गाउँका प्रयाजसो सबै खानेपानीका मुहान सुकेको भएपनि १७ बर्षको अन्तरालमा आफनो गाउँ र आसपासको वस्तिहरुका धारा र पंधेरामा मुल फुटेको रानपा ८ बाबियाखर्कका उज्जवल घिमिरेले वताउनु भयो । खडेरीले पुराना खानेपानीका मुहान सुकेसंगै खानेपानिको अभावमा कतिपय बस्तीहरु समेत बसाई सरिसकेको अवस्थामा धारा पंधेरामा मुल फुट्को कुराले बालक देखि बृद्धा सम्ममा खुसियाली छाएको पनि घिमिरेले बताउनु भयो ।

हिमगँगा,देउराली ओख्रेनी साँघुटारका पंधेराहरुमा पनि मुल फुटेको छ । त्यसैगरि मन्थली नगरपालीकाको भलुुवाजोर, ल्याङ्गल्याङ्ग,हुलाक डाँडा, भिरपानी गाउँका खोला खोल्साहरुमा पनि मुल फुटेको छ । गाउँमा रहेका पानीको धारा र कुवाहरुमा मुल फुटेपछि बाँभिएका पाखो जमिन र खेतमा पनि कृषकहरु रोपाइ गर्न तरखरमा लागेको पकरबासको सुकराम घिसिङ्गले जानकारी दिनुभयो ।

Share184Tweet115Share32

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१७ श्रावण २०७८, आईतवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१७ श्रावण २०७८, आईतवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१७ श्रावण २०७८, आईतवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१७ श्रावण २०७८, आईतवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१७ श्रावण २०७८, आईतवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१७ श्रावण २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.