Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पत्रकार घिसिङ एमालेमा जिते सत्याल पराजय भए

नेपाल अभियान नेपाल अभियान
२६ पुष २०७८, सोमबार
in प्रदेश नं ३, समाचार
0
97
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । नेकपा एमालेको आठौ जिल्ला अधिबेसनबाट प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एबं रामेछाप शाखाका अध्यक्ष युनिक विफा घिसिङ नेकपा एमाले रामेछापको जिल्ला कमिटी सदस्यमा अत्याधिक मतका साथ निर्वाचित भएका छन । उनि खुल्ला जनजाति तर्फबाट ३ सय ६९ मत प्राप्त गरि विजय भएका हुन् । घिसिङ मन्थलीको रेडियो ईनर्जिका स्टेसन मेनेजर पनि हुन् ।
समावेशी जनजाति तर्फबाट घिसिङ सहित मोतीलाल तामाङ, पदम कुमार लामा र सोमबहादुर तामाङ पनि जिल्ला कमिटी सदस्यमा निर्वाचित भएको एमाले निर्वाचन समितिले जनाएको छ । उनि संगै निर्वाचन प्रकृयामा सहभागिता जनाएका प्रेष चौचारी नेपाल रामेछापका संस्थापक अध्यक्ष समेत भईसकेका पत्रकार सौजन्यप्रसाद सत्याल भने निर्वानमा पराजय भएका छन् । उनले सदस्य खुल्ला तर्फ १ सय २६ मत प्राप्त गरेका छन् । सत्याल हाल रेडियो रामेछापका स्टेसन मेनेजेर हुन् ।

Share39Tweet24Share7

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२६ पुष २०७८, सोमबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२६ पुष २०७८, सोमबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२६ पुष २०७८, सोमबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२६ पुष २०७८, सोमबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२६ पुष २०७८, सोमबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२६ पुष २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.