Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

स्थाननिय निर्वाचनमा एमाले संग गठबन्धन हुन सक्छ : कमल थापा

नेपाल अभियान नेपाल अभियान
२१ चैत्र २०७८, सोमबार
in प्रदेश नं ३, समाचार
0
50
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले आगामि निर्वाचनमा नेकपा एमाले संग सहकार्य हुन सक्ने बताएका छन् ।  सोमबार मन्थलीमा आयोजित पार्टिका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्ने क्रममा थापाले सो कुराको खुलासा गरेका  हुन् । उनले अहिले परिस्थितिले राप्रपा नेपाल एकल्ेौ निर्वाचनमा जाँदा सोचेजति परिणमा ल्याउन नसक्ने अबस्थामा नभएकोले त्यसका लागि एमाले संग मिलेर जाने आन्तरिक तयारी पािर्टले गरिरहेको पनि उनले बताए 

।

अहिलेका क्रान्तिकारी भनाउँदा पार्टिहरुको अविबेक पुर्ण काम गराईका कारण मुलुक तहस नहस भएको भन्दै  विगत १५ बर्षको विचमा राप्रपा नेपालबाट पनि केहि गल्ति कम्जोरी भएको स्वीकार गर्दे त्यसका लागि राप्रपा नेपालको नेतृत्वमा आफु रहेको हैसियतले आफुलाई नेपाली जनता संग माफि दिन पनि आग्रह गरे  ।

आफनो पार्टि मुलुकको बैकल्पिक शक्तिका रुपमा उदाउँदै गर्दा काम गर्ने क्रममा केहि कम्जोरी भएकोले त्यसका लागि पनि आफुले नेपाली जनताका विचमा पुगेर माफि माग्नुनै  उचित हुने भन्दै उक्त सन्देस लिएर आफु मन्थली आएको पनि उनले बताए । परवर्तनलाई साकार पार्नका लागि  आफु पनि पछी राप्रपामा समाहित भएको र उक्त पार्टिमा पनि आएको सैद्धान्तिक विचलनका कारण आफुले राप्रपा नेपाललाई पुर्नगठन गर्नु परेको पनि थापाले वताए ।

राज संस्थाको गल्तिका कारण पछिल्लो पटक आफनो पार्टिले राजसंस्थाको एजेण्डालाई स्थगित  गरेको भन्दै नेपालको ईतिहासमा राजसंस्थले पुर्याएको योगदानको भने आफनो पार्टिले सदैब सम्मान गर्नै पनि थापाले बताए ।

राप्रपा नेपालका जिल्ला अध्यक्ष रामचन्द्र कडेलको अध्यक्षतमा भएको उक्त कार्यक्रममा पार्टिका केन्द्रिय उपाध्यक्ष लाक्पा तामांग,महामन्त्री राजाराम गर्ताेला लगायतका बक्ताहरुले पनि बोलेका थिए । भेलामा करिब ३० जना युवा युवतिले  विभिन्न पार्टिबाट विद्रोह गरि राप्रपा नेपालमा प्रबेश गरेका थिए र   

Share20Tweet13Share4

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२१ चैत्र २०७८, सोमबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२१ चैत्र २०७८, सोमबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२१ चैत्र २०७८, सोमबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२१ चैत्र २०७८, सोमबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२१ चैत्र २०७८, सोमबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२१ चैत्र २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.