Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको २ पालिकामा काँग्रेस, १ मा माओवादीको बहुमत र अन्य पालिका मा गठबन्धन

नेपाल अभियान नेपाल अभियान
१५ जेष्ठ २०७९, आईतवार
in प्रदेश नं ३, राजनीति, समाचार, स्थानीय सरकार
0
157
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापको एउटा पालिका बाहेक सबै पालिकामा कार्यपालिकाको निर्वाचन सम्पन भएको छ । निर्वाचन कार्यालयको आज सम्पन्न कार्यपालिकाको निर्वाचन तालिका अनुसार खाँडा देवी गाउँपालीका वाहेक अन्य ७ वटा पालिकामा कार्यपालिका गठनको कामले पुर्णता पाएको हो ।
जिल्लामा रहेका कुल ८ वटा पालिका मध्ये नेपाली काँग्रेसले रामेछाप नगरपालिकामा ८ सदस्यीय र गोकुलगंगा गाउँपालिकामा ६ सदस्य पालिकाका लागि निर्वाचित भएका छन् । काँग्रेसले बहुमतको आधारमा एक्लौटी पालिका हुने निश्चित गरेको हो । त्यसैगरि सुनापति गाउँपालिकामा माओवादी केन्द्रले पनि एक्लौटी ६ जना कार्यपालिका सदस्य निर्वाचित गरेको छ ।
त्यसैगरी अन्य पालिकामा नेपाली काँग्रेस संग गठबन्धन गरेको माओवादी केन्द्रले मन्थली नगरपालिका,उमाकुण्ड गाउँपालिकामा भने नेकपा एमाले संग गठबन्धन गरि कार्यपालिका निर्माण गरेको छ ।। जस अनुसार मन्थलीको ८ मध्य एमालेबाट ६ र माओवादी केन्द्रबाट २ सदस्य निर्वाचित भएका छन् । एक्लौटी मन्थलीमा मेयर र उप मेयर तथा उमाकुण्डमा अध्यक्ष जितेको एमालेले कार्यपालिकामा एकल बहुमत नपुग्ने भएपछि दुईमा माओवादी केन्द्र संग गठबन्धन गरेको हो ।
दोरम्बा र लिखु तामाकोशि गाउँपालिकाको पनि कार्यपालिकाले आजै पुर्णता पाएको छ । दुवै गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरि उमेद्वारी दिएका थिए । जसका कारण नेकपा माओवादी बाट ४ र नेकाले लिखुमा २ सदस्य पाएको छ । ८ मध्य बाँकि रहेको खाँडादेवी गाउँपालिकाको भने कार्यपालिकाको निर्वाचन आगामी २० गते मात्र हुने भएको मुख्य निर्वाचनको कार्यालय मन्थलीले जनाएको छ । उक्त पालिकाको एक वडामा निर्वाचन पछि भएकोले पालिकाको निर्वाचन पनि पछि सरेको कार्यालयले जनाएको छ ।
मन्थली र उमाकुण्डमा एमाले र माओवादीवीचको अर्थपुर्ण गठबन्धन र नेपाली काँग्रेसमा नेतृत्वमा देखिएको दम्भ र अपरिपक्वतापनका कारणलाई अनुमान गर्दा आगामी जिल्ला समन्वय समितिको निर्वाचन पनि यिनै दुई पार्टी बिच तालमेल हुने सम्भावना रहेको जानकारहरुले बताएका छन् । आठ वटा स्थानीय तह रहेको रामेछाप जिल्लामा एक्लै जिल्ला समन्वय समिति गठन गर्न ९ मत आवश्यक पर्दछ । जसमा नेपाली कांग्रेससँग सात मत छ । नेकपा एमालेसँग ६ मत छ भने, माओवादी केन्द्रसँग तीन मत भएकोले यस पटक समन्वय समितिको मुख्य निर्णायक माओवादीकेन्द्र बनेको छ ।

Share63Tweet39Share11

Related Posts

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१५ जेष्ठ २०७९, आईतवार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

१५ जेष्ठ २०७९, आईतवार
राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ  सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित
देश

राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित

१५ जेष्ठ २०७९, आईतवार
रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 
देश

रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 

१५ जेष्ठ २०७९, आईतवार
रामेछाप कारागारका ३ कैदी जेल मुक्त
देश

रामेछाप कारागारका ३ कैदी जेल मुक्त

१५ जेष्ठ २०७९, आईतवार
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण  बैठक सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण बैठक सुरू

१५ जेष्ठ २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.