Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप ७ ले शुरु ग¥यो नागरिकका लागि निशुल्क स्वास्थ्य विमा

नेपाल अभियान नेपाल अभियान
३ आश्विन २०७९, सोमबार
in प्रदेश नं ३, स्थानीय सरकार
0
31
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । नागरिकको हितमा पटक पटक नयाँ नयाँ काम गरेर प्रख्याति कमाएकोे रामेछाप नगरपालिका – ७ सुकाजोरले फेरी पनि नयाँकामको थालनी गरेको छ ।
उसले नागरिकहरुको स्वास्थ्यनै सबै भन्दा ठुलो सम्पति भएकोले उनिहरुको जीबन्त जीवनका लागि आफनो वडाका सबै नागरीकहरुलाई निशुल्क स्वास्थ्य बिमा गराउने उदेश्यले आईतबार देखी निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुभारम्भ गरेको हो । वडाअध्यक्ष समिर कार्की,को अगुवाईमा वडा समितिका सदस्यहरु समेतको टोलिले वडाको देविस्थान टोलबाट उक्त सेवा आरम्भ गरेको हो ।
सरकारले स्वास्थ विमा कार्यक्रम लागु गरेको लामो समय वितिसक्दा पनि अधिकाँस वडावासिहरु स्वास्थ्य विमाको पहुँच बाहिरनै रहेको र कतिपयले उपचार खर्चको अभावमा छटपटाउनु परेको भन्दै त्यस खालको कर्मबाट मुक्ति दिलाउनका लागि वडा कार्यालयले सेवा आरम्भ गरेको जानकारी वडाअध्क्ष समिर कार्किले जानकारी दिनु भयो ।
स्वास्थ्य बिमा प्रति नागरीकहरुको आकर्षण बढाउन र सबै नागरिकहरुलाई स्वास्थ्य उपचारमा सरल र सहज पहुँच पुर्याउने उद्देश्यले वडामा रहेका ९ सय २७ घरपरिवारलाई स्वास्थ्य बिमामा जोड्न लागिएको हो । यस अभियानलाई आगामि बर्ष पनि विस्तार गरि सबै परिवारलाई सम्बोधन गरिने छ ।

जस अनुसार वडा कार्यालयले हरेक परिवारको ५ जनाको स्वास्थ्य बिमा निशुल्क गरिदिने छ । वडा नं ७ सुकाजारले गत आबमा बैङकिङ्ग प्रणाली मार्फत घरघरमै समाजिक सुरक्षा भत्ता वितरण,एक घर एक हिलटेक वितरण,धान खेती गर्ने कृषकहरुलाई रासायनिक मल वितरण जस्ता लोकप्रिय कार्यक्रमहरु गरि वडा बासिहरुको मन जित्ने प्रयास गर्दे आएको र यस पटक पनि उसले अर्काे नयाँ कामको थालनी गरेकोमा वडावासिहरुले सन्तुष्टि ब्यक्त गरेका छन् ।

Share12Tweet8Share2

Related Posts

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

३ आश्विन २०७९, सोमबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

३ आश्विन २०७९, सोमबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

३ आश्विन २०७९, सोमबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

३ आश्विन २०७९, सोमबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

३ आश्विन २०७९, सोमबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

३ आश्विन २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.