Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सशस्त्र प्रहरी दिवसमा चियापान

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
९ माघ २०७७, शुक्रबार
in प्रहरी-प्रशासन, समाचार
0
60
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,९ माघ । २० औ सशस्त्र प्रहरी दिवको अवसर पारेर सशस्त्र प्रहरी वल आश्रित गुल्म रामेछापले शुक्रवार मन्थलीमा चियापन कार्यक्रमको आयोजना गरेको छ ।

अनौपचारिक रुपमा आयोजना गरिएको उक्त कार्यक्रमका अवसरमा सशस्त्र प्रहरी प्रमुख एबं प्रहरी नायव उपरिक्षक केशव राज प्याकुरेलले जिल्लामा शसस्त्र प्रहरी वल वसेदेखि हाल सम्मका कामको प्रगतिका वारेमा जानकारी गराउनु भएको थियो । उहाले जिल्लामा वस्दा आफु र आफ्नो टिमले धेरै रचनात्मक कृयाकलाप गर्ने योजना ल्याएको भएपनि सिमित स्रोत र साधनका कारण सोचेजति काम गर्न कठिनई भैरहेको पनि वताउनुभयो । कार्यक्रमा मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत , प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा गुरागाँई , जिल्ला प्रहरी प्रमुख र पत्रकारहरुको सहभागिता रहेको थियो ।
बिश्व ब्यापि रुपमा फैलिएको कोरोना भाइसर कोभिड –१९का कारण सशस्त्र प्रहरी वल केन्द्रले औपचारिक कार्यक्रम नगरि विबिध कार्यक्रमका साथ मनाउने निर्देशन गरे अनुसार आफुले जनस्वास्थ्यका मापदण्डहरु अपनाएर दिवसको अवसरमा विभिन्न कार्यक्रको आयोजना गरिएको पनि डिएसपी प्याकुरेलले वताउनुभयो । कार्यक्रमका सहभागिहरुले सशस्त्र प्रहरी दिवको अवसरमा शुभकामना आदान प्रदान गरेका थिए ।

सो अवसर पारेर सशस्त्र प्रहरीले गत साता मन्थली माविमा बिपद् ब्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको थियो भने विहिवार विहान प्रभातफेरी कार्यक्रको अयोजना गरेको थियो ।

सोहि अवसरमा जिल्ला सदरमुकाम भित्र रहेका बिभिन्न मठ मन्दिरहरुको सरसफाई गरिनुका साथै आन्तरीक रुपमा खेलकुद प्रतियोगिता समेतको आयोजना गरिएको थियो ।
त्यस्तैगरी विहिवार शुक्रवार साँझ दिपावली गरिएको थियो भने शनिवार साँझ पनि कार्यालय परीसरमा दिपावली गर्ने कार्यक्रम रहेको छ ।

सशस्त्र प्रहरीले हरेक वर्षको माघ ९ गते प्रहरी दिवस मानाउदै आइरहेको छ ।

Share24Tweet15Share4

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

९ माघ २०७७, शुक्रबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

९ माघ २०७७, शुक्रबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

९ माघ २०७७, शुक्रबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

९ माघ २०७७, शुक्रबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

९ माघ २०७७, शुक्रबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

९ माघ २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero