Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरी हवल्दारको मृत्यू ,प्रहरी नायव निरिक्षक घाइते

नेपाल अभियान नेपाल अभियान
२२ बैशाख २०७८, बुधबार
in प्रहरी-प्रशासन, समाचार
0
100
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, २२ बैशाख । रामेछाप जिल्लाको लिखु तामाकोशी गाँउपालिका वडा नं–६ खिम्ती प्रहरी चौकीबाट मंगलवार साझ गस्तीमा निस्किएको प्रहरीको मोटरसाइकललाई बिपरीत दिशाबाट आइरहेको ट्रयाक्टरले ठक्कर दिदा गम्भिर घाइते भइ उपचारका क्रममा रहेका प्रहरी हवल्दार नन्दलाल सरदारको मृत्यू भएको छ भने प्रहरी नायव निरिक्षक जोखन बैठा घाइते भएका छन् ।
प्रहरी चौकी खिम्तीबाट राजमार्ग गस्तिमा निस्किएको नेपाल प्रहरीको बा ४७ प ५२१५ नम्वरको मोटरसाइकललाई विपरित दिशावाट आइरहेको ना ६ त २७७२ नम्वरको ट्रयाक्टरले ठक्कर दिएको थियो ।
प्रहरी नायव निरिक्षक जोखन बैठा र हवल्दार सरदार मोटरसाइकलमा गस्तीमा निस्कीएको वेला उक्त ट्रयाक्टरले ठक्कर दिएको हो ।
ट्रयाक्टरले ठक्कर दिएपछि घाइते भएका दुबैजनालाई उपचारका लागि मन्थली स्थित तामाकोशी अस्पतालमा लगिएको र थप उपचारका लागि काठमाण्डौ पु¥याई नेपाल प्रहरी अस्पताल महाराज गञ्ज लैजादै गर्दा सरदारको बाटोमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो । उहाका अनुसार– घटनामा परि घाइते भएका प्रहरी नायव निरिक्षक जोखन बैठाको हाल नेपालप्रहरी अस्पताल महाराजगञ्जमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको छ । घटनापछि ट्रयाक्टर चालक फरार रहेको र ट्रयाक्टर नियन्त्रणमा लिइ चालकको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Share40Tweet25Share7

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२२ बैशाख २०७८, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२२ बैशाख २०७८, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२२ बैशाख २०७८, बुधबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२२ बैशाख २०७८, बुधबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२२ बैशाख २०७८, बुधबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२२ बैशाख २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero