Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बाढिले खानीखोलाको झोलुङ्गे पुलमा क्षति

नेपाल अभियान नेपाल अभियान
१८ असार २०७८, शुक्रबार
in पुर्वाधार, प्रदेश नं ३
0
164
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १८ असार । तीनदिन देखिको अविरल वर्षादका कारण खानीखोलाको पुृलमा क्षति पुगेको छ । रामेछापको सुृनापति गाउंपालीका १ को गुन्सि र बडा नं ३ को हिलेदेवीलाई जोड्न्े उक्त पुलमा विहिबार राति आएको अविरल वर्षादका कारण क्षति पुगेको हो । बाढिले पुलको एकापटिको जीपमा क्षति पुगेको छ ।
सुनापति गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत कमल श्रेष्ठका अनुसार – हाल वर्षाद नरोकिएको र खोलामा अत्याधिक मात्रामा बाढि आएकोले मानिसलाई ओहोरदोहोर गर्न कठिन भएको भएपनि पुलमा पुर्ण क्षति भने नपुगेकोले यात्रीहरुका लागि बर्षाद घटेपछि भने खासै समस्या हुने अवस्था छैन । हाल पुलबाट ओहोर दोहोर गर्नै अवस्था नभएपनि पुल भन्दा केहि तल अर्काे झोलुङ्गे पुल भएकोले सर्व साधारणका लागि आओत जाओतका लागि पनि खासै असहज अवस्था छैन् ।
त्यसैगरि तीन दिन देखि अविरल वर्षाद भएको भएपनि शुक्रबार सम्ममा रामेछाप जिल्लाका कुनै पनि ठाउँमा खासै बाढिबाट खासै क्षति पुगेको सुचना प्राप्त भएको छैन् । संभावित बाढी पहिरो र जोखिमलाई मध्य नजर गरि जिल्ला प्रकोप ब्यवस्थापन समितिले आबस्यक आफनो जनशक्ति ,राहत र अन्य सहयोगका लागि जिल्ला रेडक्रस सोसाईटि संगको समन्वयलाई समेत दर्विलो बनाएको बुझिएको छ ।

Share66Tweet41Share11

Related Posts

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१८ असार २०७८, शुक्रबार
रामेछापमा एसइईको नतिजा ८१.३२ प्रतिशत
प्रदेश नं ३

रामेछापमा एसइईको नतिजा ८१.३२ प्रतिशत

१८ असार २०७८, शुक्रबार
रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

१८ असार २०७८, शुक्रबार
रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

१८ असार २०७८, शुक्रबार
वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

१८ असार २०७८, शुक्रबार
रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा  अध्यक्ष बाहेक सबै पद निर्विरोध
देश

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष बाहेक सबै पद निर्विरोध

१८ असार २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.