Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकर माविले उचाल्यो

नेपाल अभियान नेपाल अभियान
७ फाल्गुन २०७९, आईतवार
in खेलकुद, प्रदेश नं ३, शिक्षा, समाचार
0
69
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,७ फागुन । शुक्रबारदेखि रामेछाप नगरपालिकामा जारी पाँचौँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गौरीशंकर माध्यमिक विद्यालय रामेछापले उचालेको छ ।
“स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद ” भन्ने मूल नाराका साथ रामेछाप नगर भित्रका १३ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको उक्त खेलका अधिकांस बिधाहरुमा गौरीशकर माविले जित हात पारेपछि प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

आईतबार सम्पन्न उक्त प्रतियोगितामा सो मावि ले ३८ स्वर्ण, २९ रजत र १४ कास्य पदक प्राप्त गरेको थियो । प्रतियोगितामा जनता मावि कोलन्जोर रामपुरले ५ स्वर्ण, ४ रजत र ६ कास्य पदक सहित द्वितिय स्थान प्राप्त गरेको थियो भने रामेछाप न पा ४ हिमगंगामा रहेको रेणुकादेबी माविले ३ स्वर्ण, ४ रजत र ४ कास्य पदक सहित तृतिय स्थान हसिल गरेको थियो ।
रामेछाप नगरपालिकाको वडा नं–८ स्थित टुँडिखेल मैदानमा भएको उक्त प्रतियोगितामा भलिबल, कबर्दि, एथ्लेटिक्स, छात्र÷छात्रा रिले दौड , तेक्वान्दो , हाईजम्प,लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट लगायतका खेलहरुमा प्रतिस्पर्धा गराईएको थियो ।
प्रतियोगिताका विजयी टीम एबं खेलाडी तथा विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि एवं रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
समापन कार्यक्रमको अबसरमा बोल्दै नगर प्रमुख न्यौपानेले प्रतियोगितामा विजयी हुनेखेलाडी र सहभागि सबै विद्यालयहरुलाई धन्यवाद दिदै खेलकुदको विकासका लागि नगरले अझै धेरै काम गर्न वाँकी रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा रामेछाप नगरपालिकाकि उप –प्रमुख वाल कुमारी कार्की, वडा अध्यक्षहरु नगर खेलकुद विकास समितिका पदाधिकारीहरु विद्यालयका शिक्षक एबं विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Share28Tweet17Share5

Related Posts

गेलुमा ससुराद्वारा बुहारीकाे हत्या
समाचार

गेलुमा ससुराद्वारा बुहारीकाे हत्या

७ फाल्गुन २०७९, आईतवार
मन्थलीमा चार दिने योग शिविर आजबाट सुरु
समाचार

मन्थलीमा चार दिने योग शिविर आजबाट सुरु

७ फाल्गुन २०७९, आईतवार
भीरपानीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते
समाचार

भीरपानीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

७ फाल्गुन २०७९, आईतवार
जिल्ला प्रशासन कार्यालय मार्फत गुनासाे तथा सुझाव संकलन र नागरिक वडापत्रकाे क्यु आर सार्वजनिक
समाचार

जिल्ला प्रशासन कार्यालय मार्फत गुनासाे तथा सुझाव संकलन र नागरिक वडापत्रकाे क्यु आर सार्वजनिक

७ फाल्गुन २०७९, आईतवार
रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

७ फाल्गुन २०७९, आईतवार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

७ फाल्गुन २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.