Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

नेपाल अभियान नेपाल अभियान
६ चैत्र २०७९, सोमबार
in राजनीति, शिक्षा, समाचार
0
80
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,६ चैत । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापति लगाएत सचिब वाहेकका सबै पदमहरु मा तीन बिद्यार्थी संगठनको तर्फबाट साझा उमेद्वार वनेका नेविसंघका अविनास कार्की को नेतृत्वमा रहेको प्यानल विजयी भएपछि त्यसको खुसीयालीमा विद्यार्थीहरुले विजय रयाली निकालेका छन् ।
मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस चोक बाट निस्किएको रयालीले मन्थली वजारका विभिन्न भागहरु परिक्रमा गरी विपी चोकमा पुगेर कोष सभा समेत गरेको थियो ।
काकीले अनेरास्ववियूका पुश्कर कुमार भट्टराईलाई ६३ मतान्तरले पछि पारेर बिजयी भएका थिए । कुल खसेको ५१४ मत मध्ये कार्कीले २८६ मत प्राप्त गर्दा भट्टराई ले २२३ मत प्रप्त गरेका थिए ।
भने कोषाध्यक्ष पदका दुबै तर्फका उमेद्वारहरु क्रमश कविता खरेल र विनिता श्रेष्ठले २५१÷२५१ (वरावरी) मत प्राप्त गरेपछि आधा आधा कार्यकाल सम्हाल्ने सहमति भएको छ ।
सचिब पदमा भने अनेरास्ववियू का सुशिल थापा २६० मत ल्याएर बिजयी भएका छन् । उनले गठबन्धन तर्फका उमेद्वार तेज बहादुर श्रेष्ठ लाई १६ मतको अन्तरले पराजित गरेका हुन् । श्रेष्ठ ले २४४ मत प्राप्त गरेका थिए
उता त्यसैगरी सदस्यहरुमा गठबन्धनको तर्फबाट उमेद्वार वनेका बिनोद कुमार माझी ले सबै भन्दा बढि २९७ मत ल्याएर विजयी भएका थिए भने भने बिनिता माझीले २८१,युवराज बुढाथोकीलो २८१,मनिषा काफ्ले २७६ र अनोज भुजेलले २६७ मत ल्याएर बिजयी भएका हुन् । यसैगरी अनेरास्ववियुका सदस्य पदका उमेद्वारहरु सुदिप कार्कीले २३४,रबिना श्रेष्ठले २१३ मत,अनिल श्रेष्ठले २२२ मत अनिषा घिमिरेले १९९ मत सोमहरी घिमिरे ले २१८ मत प्राप्त गरेका थिए ।

Share32Tweet20Share6

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

६ चैत्र २०७९, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

६ चैत्र २०७९, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

६ चैत्र २०७९, सोमबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

६ चैत्र २०७९, सोमबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

६ चैत्र २०७९, सोमबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

६ चैत्र २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero