Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शिक्षाविद श्रेष्ठ मावि कठजोरको अध्यक्ष

अभियान सम्बादाता अभियान सम्बादाता
६ आश्विन २०७६, सोमबार
in शिक्षा
0
776
SHARES
Share on FacebookShare on Twitter

कुमार श्रेष्ठ- विद्यालय व्यवस्थापन समिति बनाउन विभिन्न राजनीतिक खिचातानीका कारण विवाद हुँदा समिति बन्न नसकेका समाचारहरु आइरहेका बेला रामेछापको एक विद्यालयमा भने सर्वसम्मत रुपमा एक योग्य व्यक्तिको नेतृत्वमा समिति गठन भएको छ । जिल्लाको मन्थली नगरपालिका–२ कठजोरमा रहेको नीलकण्ठेश्वर माविले जिल्लाको शैक्षिक जगतमा अब्बल मानिने मन्थली सहिद स्मृति बहुमुखी क्यामपसका पूर्व क्याम्पस प्रमुख गुञ्ज बहादुर श्रेष्ठलाई अध्यक्षमा चयन गर्दै वडाको शैक्षिक विकासमा त्यहाका स्थानीयले राम्रो कामको थालनी गरेका छन् ।

विद्यालयको ६६ औं अभिभावक भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै सदस्यहरुमा रामकुमार श्रेष्ठ, रमेश बरुवाल, स्वस्तिमा तामाङ, शान्तादेवी अधिकारी र याममाया खत्री सर्वसम्मत चयन भएका छन् । विद्यालयका प्रधानाध्यपक रामचन्द्र अधिकारी सदस्य सचिबमा चयन हुनुभएको छ ।

नव निर्वाचित अध्यक्ष श्रेष्ठले नीलकण्ठेश्वर माविको शैक्षिक सुधारको लागि नयाँ योजनाका साथ अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गुणस्तरिय शिक्षाको लागि स्थानीय नागरिकले पनि उत्तिकै भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो ।

Share707Tweet29Share8

Related Posts

मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

६ आश्विन २०७६, सोमबार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

६ आश्विन २०७६, सोमबार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

६ आश्विन २०७६, सोमबार
रामेछापमा प्रारम्भिक बाल विकासको लागि अभिभावक सिकाई मेला सम्पन्न
शिक्षा

रामेछापमा प्रारम्भिक बाल विकासको लागि अभिभावक सिकाई मेला सम्पन्न

६ आश्विन २०७६, सोमबार
रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

६ आश्विन २०७६, सोमबार
बार्षिक कार्यक्रमको प्रगति समिक्षा
शिक्षा

बार्षिक कार्यक्रमको प्रगति समिक्षा

६ आश्विन २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.