Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गुमेको ज्योती फर्केपछि खुसि छन् रामेछापवासी

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१४ भाद्र २०८२, शनिबार
in शिक्षा, समाचार
0
48
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१४ भदौ । आँखालाई जीवनको ज्योतिका रुपमा लिइन्छ । रामेछापका ज्योति गुमेका १ सय भन्दा बढिलाई निः शुल्क आँखा शिविर मार्फत ज्योति फर्काइएपछि उनीहरु अत्यन्तै खुसी भएका छन् ।


रामेछापको मन्थली स्थित तामाकोशी सहकारी अस्पातालमा शुक्रवार र शनिवार दुई दिन सम्पन्न निःशुल्क आँखा शिविरमा एक सय १३ जनाको शल्यकृया भएपछि यहाका आँखाका रोगीहरु गुमेको ज्योति फर्कियो भन्दै हर्षित भएका हुन ।


गाँउमै निःशुल्क शिविर आएरपछि समय र पैसाको खर्च गरेर धेरै टाढा सम्म जानुपर्ने बाध्यता हटेको, अफ्नो गुमेको ज्योति फर्किएको भन्दै रामेछाप ंनगरपलिका वडा नं ८ का केदार नाथ घिमिरेले खुसी ब्यक्त गर्नुभयो ।

घिमिरे मात्र हैन अर्की सेवा ग्राहि सोनमाया घिसिङ पनि आफ्नो गुमेको ज्योति फिर्ता हुने र दुवै आँखा राम्रो सँग देखिने भएपछि असाध्यै खुसी ब्यक्त गर्नुभयो उहाले भन्नुभयो ी जिल्ला सदरमुकाममा आएको आँखा शिविरमा आफुले आँखाको अप्रेशन गर्न पाए , लामो मय देखि धमिलो हुने आँखा नदेख्ने समस्या यस शिविरले समाधान गरिदिएपछि आफुहरु लाइ निकै सहज भएको छ ।

त्यसैगरी रामेछाप नगरपालिका ओख्रेनीका पुर्ण तामाङ र खाडाँदेवी गाँउपालिका स्थित पिङ्खुरीकी मैया तामाङ पनि यो शिविरले आफुहरुलाई निक्कै सजिलो बनाएको बताउनुहुन्छ ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं, जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली, खाँडादेवी गाँउपालिका माकादुम र सामुदायिक विकास समाज मन्थलीको आयोजना तथा सहकार्यमा तिलगंगा आँखा प्रतिष्ठानकी बरिष्ठ नेत्र रोग विशेषज्ञ सुष्मा दुवालको नेतृत्वमा रहेको ११ जनाको टोलीले शनिवार शिविर सम्पन्न गरेको जिल्ला सामुदायिक आँखा केन्द्र रामेछापका प्रमुख उमेश तामाङले बताउनुभयो ।


शिवरमा १ सय ११ जनाको मोतियाविन्दु र ३ जनाको माइनर अप्रेसशन सहितकुल १ सय १३ जनाको आँखाको अप्रेशन गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीका आँखा स्वास्थ्य कार्यकर्ता पुश्कल घिमिरेले बताउनुभयो ।

सरकारी अस्पतामा स्वास्थ्य सेवा निःशुल्क भनिएपनि गुणस्तरीय उपचार र औषधि वितरण ब्यवहारमा लागु नहुँदा यहाका मानिसहरु चिन्तित भैरहको बेला
नीजि तथा गैर सरकारी अस्पतालहरुले जिल्ला सदरमुकाममा ल्याएको शिविरमा उपचार गराउन पाँउदा निक्कै खुसी छन् ।


निजि अस्पताल तथा अन्य गैसस एबं सामुदायिक आँखा केन्द्रहरुले रामेछाप जिल्ला सदरमुकाममा बर्षिक रुपमा यस्ता शिविरहरु सञ्चालगर्दै आइरहेको भएपनि सरकारी निकाय भने मौन रहेको छ ।


जिल्लामा रहेको जिल्ला अस्पताल, विभिन्न पालिका अस्पतालहरुमा पनि यो सहित अन्य विशेषज्ञ निःशुल्क स्वास्थ्य परिक्षण शिविरहरु सञ्चालन हुन सके अझै रामेछापमा विभिन्न रोगका विरामीहरुको चाँप घट्ने सामुदायिक विकास समाजका निर्देशक मिलन घिसिङले बताउनुभयो ।

Share19Tweet12Share3

Related Posts

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१४ भाद्र २०८२, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१४ भाद्र २०८२, शनिबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१४ भाद्र २०८२, शनिबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१४ भाद्र २०८२, शनिबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१४ भाद्र २०८२, शनिबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१४ भाद्र २०८२, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero